• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

उरुग्वे क्वार्टर फाइनलमा

  • खवरमुलुक सम्बाददाता

उरुग्वे क्वार्टर फाइनलमा

असार ११,२०७८

उरुग्वे कोपा अमेरिका कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार बिहान भएको खेलमा बोलीभीयालाई २–० ले हराउँदै उरुग्वे क्वार्टर फाइनल प्रवेश गरेको हो । ४० औ मिनेटमा बोलीभीयाका कार्लोस लोम्पेले आत्मघाती गोल गरे भने ७९ औं मिनेटमा काभानीले गोल गरे ।

अर्को खेलमा पाराग्वेले चिलीलाई २–० ले पराजित गरेको छ ।

  • प्रकाशित मिति : असार ११, २०७८, शुक्रवार ०२:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८