असोज १३, २०७८ । केन्द्रमा भएको सत्ता गठबन्धनको धक्का प्रदेशमा पनि देखा परेका छ । दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि चोइटिएको जनता समाजवादी दल दुई टुक्रा भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको छ ।...
असोज १३,२०७८ यस सत्रको आइपिएलमा कलकत्ता नाइट राइडर्स र मुम्बई इन्डीयन्स बिच चौथो स्थानका लागि प्रतिस्पर्धा जारी रहेको छ । चेन्नाइ सुपर किङ्स, दिल्ली क्यापिटल र रोयल च्यालेन्जर बंगलोर प्ले अफ प्रवेश गर्ने लगभग निश्चित भई सकेको छ ।...
असोज १२ ,२०७८/वीरेन्द्र भट्ट बुद्ध एयर नेपालको निजी विमानसेवा कम्पनीमध्ये सबैभन्दा लामो समय नेपाली आकाशमा उडान भर्ने नेपाली विमान कम्पनी हो। १९९७ अक्टोबरबाट व्यवसायिक रुपमा बुद्ध एयरले उडान भर्दै आएको छ। देशभित्र उडान भर्ने मध्येको सबैभन्दा ठूलो एयरलाइन्स पनि बुद्ध...
काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गाउँ र नगरका निर्वाचन सकिएका छन् । यो वीचमा संस्थापन र इतर पक्षका को कसका धेरै आए भन्ने गठजोड सुरु भएको छ । अधिवेशनका धेरै पक्षहरु वाँकी हुँदै शीर्ष नेताहरु असन्तुष्टी पोख्न थालिसकेका छन् । संस्थापन...
असोज १२, २०७८ चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले गैँडा तस्करमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । मंगलवार निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा नवलपुरको बुलिङ्टार १ कोटथर घर भई हाल गैँडाकोट नगरपालिका...
असोज १२,२०७८ चितवनका एक कानुन ब्यब्सायीलाई ठगीको आरोप लागेको छ। ठगी आरोपित वकिल जिल्लाको कालिका नगरपालिका वडा नं. ५ पदमपुर घर भएका बर्ष ५० का रामचन्द्र देबकोटा रहेको प्रहरीले जनाएको छ। देबकोटाले आफैले नागरिकताको विषयमा जाहेरी दरखास्त लेखि दिई जाहेरीमा...
असोज १२,२०७८ सनराइजर्स हैदरावादले यस सिजनको आइपिएलमा दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा सन राइजर्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको हो । राजस्थानले छाडेको १६५ रनको लक्ष्य पछ्याएको हैदरावादले ९ बल बाँकी रहँदा तीन विकेट गुमाएर १६७...
असोज १२,२०७८ शेरबहादुर देउवा न प्रधानमन्त्रीका रुपमा सफल रहे, न पार्टी सभापतिका रुपमा सक्षम बन्न सके । देउवाले पाँचपटक सरकारको नेतृत्व गरे । सबै कार्यकालमा देशै अस्तव्यस्त भयो । पहिला उनले मन्त्रिमण्डलमा मन्त्रीहरुको संख्या अर्धशतक पुर्याए । अहिले तीन...
असोज १२, २०७८ चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८