• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
झापामा दुइ प्राधानाध्यापक काङ्ग्रेस चुनावमा निर्बाचित
  • खबरदाता

असोज १२,२०७८ झापाका दुई शिक्षकले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा भाग लिइ जित हासिल गरेका छन। गौरीगञ्ज गाउँपालिकामा नेपाली काँग्रेस पार्टीको गाउँपालिका सचिव पदका लागि शिक्षा ऐन विपरित दुइ जना वहालवाला प्राधानाध्यापक हरु निर्वाचित भएका छन् । गौरीगञ्ज गाउँपालिकामा रहेको...

को को बन्दैछन एकीकृत समाजबादिबाट मन्त्री ?
  • खबरदाता

असोज ११,२०७८   नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबा सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ। अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन। एकीकृत समाजवादीले ६ जनालाइ मन्त्री मण्डलमा समाबेश गराउने भन्दै...

खारेज भयो राजनीतिक दलसम्बन्धी अध्यादेश
  • खबरदाता

असोज ११,२०७८ राजनितीक दल सम्बन्धि अध्यादेश खारेज भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धीको उक्त अध्यादेश खारेज गरेकी छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो। सोहि अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक...

बंगलोरको सानदार जित
  • खबरदाता

असोज ११,२०७८ हर्सल पटेलको ह्याट्रिकसँगै मुम्बई इन्डीयन्सले युएईमा लगातार तेस्रो हारको सामना गरेको छ । आइतबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरले मुम्बईलाई ५४ रनले हरायो । युएई मा लगातार दुई हारको सामना गरेको बंगलोरलाई तेस्रो खेलमा जिताउने क्रममा युजभेन्द्र चावलले...

भरतपुर काङ्ग्रेसको सभापतिमा चित्रसेन बिजयी
  • खबरदाता

असोज ११,२०७८ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको निर्बाचनमा चित्रसेन अधिकारी बिजयी भएका छन् । आइतबार अबेर आएको मत गणनाको अन्तिम विवरण अनुसा चित्रसेन अधिकारिले ६४९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त...

रत्ननगर काङ्ग्रेस सभापतिमा प्रल्हाद सापकोटा
  • खबरदाता

असोज ११,२०७८ नेपाली कांग्रेसको रत्ननगर नगरपालिकाको नगर सभापतिमा प्रल्हाद सापकोटा विजयी भएका छन । आइतबार सम्पन्न निर्बाचनको अन्तिम परिणाम अनुसार सापकोटाले २४६ मत ल्याएर बिजयी भएका हुन। उनका प्रतिद्वन्द्वी रुपनराज घिमिरेले १६८ मत प्राप्त गरेका छन् ।अर्थात सापकोटाले ७८ मतको...

घनश्यामको प्रस्ताव ‘जबजलाई नयाँ परिभाषित गरौं’
  • खबरदाता

असोज ११,२०७८ नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’माथि प्रश्न उठाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरी अघि...

पछिल्लो समय किन निरास छन प्रचण्ड ?
  • खबरदाता

करिब दुईहप्ता यता प्रचण्डका प्रत्येक अभिव्यक्तिमा निरासा बाहेक केहि छैनन। असोज १०, २०७८ समकालीन नेता र उनीहरुको दलबारे टिप्पणी गरिरहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ गते आफ्नै पार्टीप्रति आक्रोश पोखे। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले माओवादी...

आज पनि सरकारलाई पुर्णता दिने सहमति मात्रै !
  • खबरदाता

असोज १०, २०७८ सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै लैजानेलगायत विषयमा सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८