• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा बादलले भने : मैले कसैलाइ धम्क्याउन छैन

  • खबरदाता

चितवनमा बादलले भने : मैले कसैलाइ धम्क्याउन छैन

 

बैशाख २५,२०७९

भरतपुर। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आफू कसैलाइ धम्क्याउन र फकाउन नआएको बताएका छन् ।

नेकपा एमाले चितवनले आइतबार क्याम्पाचौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। कुनै पनि कार्यकर्ता प्रति आफ्नो गुनासो नहुने हुनले बताए। उनले भनेका छन , ‘यहाँ म अरुजस्तो कसैलाई धम्क्याउन, घुर्क्याउन र फकाउन आएको होइन । म यहाँ नेकपा एमालेको कार्यनीतिक कुराहरूबारे भन्न आएको हुँ ।’

बादलले थपे, ‘मचाहिँ यहाँ एमालेको आवश्यकतालाई तपाईंहरूलाई सुनाउन आएको हुँ ।’ उनले आसन्न स्थानीय तह सदस्यको निर्वाचन दुई ध्रुवबीचको लडाइँ भएको बताए ।

  • प्रकाशित मिति : वैशाख २५, २०७९, आइतवार १७:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८