• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
तनहुँमा पौडेल-जोशीबीच प्रतिष्ठाको लडाइँ
  • खबरदाता

  बैशाख २४, २०७९ आगामी पाँच वर्षका लागि स्थानीय तह हाँक्ने जिम्मा लिने नयाँ जनप्रतिनिधि छान्ने दिन नजिकिँदैछ। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले प्रचारप्रसार र घरदैलो गर्न पाउने अवधि पनि घर्कँदै छ।   त्यसैले पनि उम्मेदवार घरदैलोमा व्यस्त छन्...

‘नयाँ पार्टी नयाँ योजना’ भन्दै उन्नत लोकतन्त्र पार्टीको चुनावी अभियान जारी
  • खबरदाता

बैशाख २४,२०७९ चितवन - स्थानिय तहको निर्वाचन आउन एक हप्ता मात्र वाँकि रहँदै गर्दा राजनीति दलहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन। करिब ६ महिना अघि मात्र बैधानिक रुपमा दर्ता भएको उन्नत लोकतान्त्र पार्टीले आफ्नो चुनाबी अभियानलाई सशक्त बनाउन थालेको छ। सो...

चितवनबाट विप्लवका विद्रोहीले घोषणा गरे ‘नेकपा बहुमत पार्टी’
  • खबरदाता

  बैशाख २३,२०७९ चितवन - नेक्रविक्रम चन्द ‘विप्लव’ समुहमा बिद्रोह गर्नेहरुले नयाँ पार्टीको घोषणा गरेका छन। केहि दिन देखि चितवन केन्द्रित सो समुहको भेलाले नेकपा (बहुमत) पार्टी घोषणा गरेको हो। यो सगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिद्रोहले पुर्णता पाएको...

यस्तो छ निर्वाचनको दिन उम्मेदवारका लागि सवारी आवागमन मापदण्ड
  • रासस

बैशाख २३,२०७९   निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ। आयोगबाट यही वैशाख २२ गते स्वीकृत भएको सो मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन...

भरतपुरको गठबन्धनका उपमेयर उमेदवार अधिकारीको फायल अझै अख्तियारमा
  • खबरदाता

बैशाख २३ ,२०७९ चितवन – अनियमितताको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका चित्रसेन अधिकारीलाई सत्ता गठबन्धनले भरतपुर महानगरपालिकाको उपमेयर उम्मेदवार बनाएको छ । अधिकारीमाथि भरतपुर–२१ को वडाध्यक्ष रहेका बेला वडाको विकास निर्माणमा अनियमिमता गरेको आरोपमा छानबिन चलिरहेको छ ।...

भरतपुरमा भूमिको निस्सा बाँड्ने खड्का र तिमिल्सिना विरुद्ध आयोगमा उजुरी
  • खबरदाता

  बैशाख २३,२०७९ चितवन- निर्वाचन आचारसंहिता बिपरित भुमिको निस्सा वितरण गरेको भन्दै भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना विरुद्ध उजुरी परेको छ । भरतपुरकी एक महिलाले आयोगका उपाध्यक्ष खड्का र तिमिल्सिनाले निर्वाचन आचारसंहिता बिपरित निस्सा...

भरतपुरमा माओवादीलाई मतदान गर्न भन्दै भुमिहिनलाइ निस्सा बाँडियो , आयोग भन्छ उजुरी हाल्नुहोस !
  • खबरदाता

  बैशाख २३,२०७९ चितवन - चितवनको भरतपुरमा आचारसंहिता बिपरित भुमिहिनलाइ निस्सा वितरण गरिएको छ। शुक्रवार भरतपुर ११ को गणेशस्थानमा माओवादीलाइ मतदान गर्न भन्दै आयोगका पदाधिकारीले एक कार्यक्रमको आयोजना गर्दै निस्सा वितरण गरेका हुन। चितवन जिल्लाका भुमि आयोग अध्यक्ष बद्री तिमिल्सिनाले...

गोली र सालकको खपटासहित काठमाडौंबाट एक पक्राउ
  • खबरदाता

बैशाख २३, २०७९ काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी पक्राउ परेका हुन्। काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क...

झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासँग गठबन्धन
  • खबरदाता

बैशाख २३, २०७९ १५ वटा पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन्। कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी गठबन्धन गरेका छन्। यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८