बैशाख २५,२०७९
चितवन – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारी साधन मात्र चल्न नपाउने भएका छन।
जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारि गर्दै उक्त दिन बिहान ४ बजे देखि साँझ ७ बजे सम्म दमकल , ईन्टरनेट ,वैद्युत , टेलिकम खानेपानी दुधका सवारी मात्र चल्न पाउने छन।
यस्ता सवारीसाधनले प्रशासनबाट सवारी पास लिनु नपर्ने जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८