बैशाख ३०,२०७९ चितवन - स्थानीय तह निर्वाचनसम्बन्धी समाचार संकलनका क्रममा दलका प्रतिनिधिले पत्रकारलाइ गरेको व्यबहार प्रति नेपाल पत्रकार महासंघ चितवन शाखाले आपत्ति जनाएको छ । भरतपुर ७ को कृष्णपुर मतदान केन्द्रमा मेयरका प्रत्यासीको तस्बिर र प्रतिक्रिया लिने क्रममा राष्ट्रिय...
बैशाख ३०, २०७९ स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि...
बैशाख ३०, २०७९ काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो । आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा...
बैशाख ३०,२०७९ स्याङ्जा - स्याङ्जामा भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। जिल्लाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा अन्य ११ जना घाइते भएका छन। घाइतेलाइ उपचारको लागि पोखरा लगिएको स्याङ्जा प्रहरीले जनाएको छ।...
बैशाख ३०,२०७९ चितवन - भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर माध्यमिक विद्यालयको एक मतदान केन्द्रमा चिट चोरेर मतदान गरिएको छ । मतदान केन्द्र ‘ग’मा गठबन्धन दलले बनाएको चिट चोरेर असम्बन्धित व्यक्तिले मतदान गरेका हुन् । आफ्नो आमा र बुबाको मतदान आफुले गरिदिने...
बैशाख ३०,२०७९ चितवन - नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री रामबहादुर थापा बादलले मतदान गरेका छन। उनले भरतपुर १० स्थिति नारायणी नमुना माबिबाट मतदान गरेका हुन । उनले मतदान गरेपछी प्रतिक्रीय दिदै भरतपुरको मेयरमा एमालेले बिजयी हासिल गर्ने दाबी...
बैशाख ३०,२०७९ चितवन – स्थानिय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको मेयरमा काङ्ग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले मतदान गरेका छन। उनले भरतपुर ७ को कृष्णपुर स्थिति मतदान केन्द्रबाट मतदान गरेका हुन। भरतपुरमा गठबन्धनले मेयरमा रेनु दाहाललाइ उठाएपछि असन्तुष्ट बनेका काङ्ग्रेसीहरुले पौडेललाइ...
बैशाख ३०,२०७९ चितवन – स्थानिय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।यस अघि नेपाल पुलिस स्कुल शान्तिपुर मतदान...
प्रचण्डले गरे मतदान बैशाख ३०,२०७९ चितवन - नेकपा एमालेका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन। स्थानीय तहको निर्वाचनमा उनले चितवनको भरतपुर १४ स्थिति नेपाल पुलिस स्कुल शान्तिपुर मतदान केन्द्रबाट बिहान ७ बजेर १० मिनेटमा मतदान गरेका हुन। प्रचण्डको मतदाता...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८