• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024

मतदानपछि बादलले भने, ‘सुर्यको जित निश्चिति छ’

  • खबरदाता

मतदानपछि बादलले भने, ‘सुर्यको जित निश्चिति छ’

 

बैशाख ३०,२०७९

चितवन – नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री रामबहादुर थापा बादलले मतदान गरेका छन।

उनले भरतपुर १० स्थिति नारायणी नमुना माबिबाट मतदान गरेका हुन । उनले मतदान गरेपछी प्रतिक्रीय दिदै भरतपुरको मेयरमा एमालेले बिजयी हासिल गर्ने दाबी गरे ।उनले भने , ‘सुर्यको बिजयी हुन्छ , गठबन्धनले हार स्विकारिसकोको छ ।’

आजै भरतपुरको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा मतदान पस्चात हारजित सामान्य भएको बताएका थिए।

  • प्रकाशित मिति : वैशाख ३०, २०७९, शुक्रवार १२:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८