बैशाख ३१,२०७९ मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन् । एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तररले हराउँदै लालचन विजयी भएका हुन् । मुस्ताङका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञावालीका अनुसार कांग्रेस उम्मेदवार लालचनले...
बैशाख ३१,२०७९ स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनमा ७३.२६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । निर्वाचन कार्यालय चितवनकाअनुसार सबैभन्दा धेरै कालिका नगरपालिकामा ७८.१५ प्रतिशत मत खसेको छ । सबैभन्दा थोरै भरतपुर महानगरपालिकामा ६७ प्रतिशत...
बैशाख ३१,२०७९ व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको । दुई मतदान केन्द्र रहेको वडा नं १ को...
बैशाख ३१,२०७९ जनकपुरधाम उपमहानगरपालिकामा काङ्ग्रेसबाट बागी उमेदवार बनेका मननोज साह सबैभन्दा अगाडी छन। ४०० मत गणना हुँदा स्वतन्त्र उमेदवार साहले १३५ मत पाएका छन्। दोस्रो स्थानमा एमाले उम्मेदवार शिवशंकर साले ४५ मत ल्याएका छन्। अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३३...
बैशाख ३१,२०७९ गुल्मीको रेसुङ्गा नगरपालिकाको चार वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १ एमालेको हातमा परेको छ भने २, ३ र ४ को मतगणना सकिँदा चारवटै वडामा नेपाली कांग्रेसले वडाको नेतृत्व हात पारेको छ भने मेयर पदमा पनि...
बैशाख ३१,२०७९ बुटवल उपमहानगरपालिकामा ३०० मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले १३० मत ल्याएर अग्रता लिएका छन् । अहिलेसम्मको परिणाम अनुसार राप्रपा दोस्रो स्थानमा...
बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मतगणना अहिले बिहान ९ बजे देखि सुरुहुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ। मतपेटिका शुक्रवार राती गणना स्थलमा ल्याइएपछि बसेको सर्वदलीय बैठकले सनिवार बिहान ९ बजेदेखि गणना सुरु गर्ने निर्णय गरेको थियो। मतगणना...
बैशाख ३०,२०७९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले हिंसा भड्काएको आरोप लगाएका छन। निर्वाचन समयावधिपछि प्रेस वक्तव्य जारी गर्दै ओलीले निर्वाचनमा गठबन्धनले हिंसा भड्काउने काम गरेको आरोप लगाएका हुन् । ओलीले गठबन्धनले एमालेविरूद्ध अग्रिम...
बैशाख ३०,२०७९ चितवन - स्थानिय तह निर्वाचन २०७९ को मतदान सकिएपछि जिल्लाका सबै स्थानिय तहका मतपेटिका आउने क्रम जारी छ। आज बिहान ७ बजेबाट सुरु भएको मतदान पक्रिया साझ पाँच बजे सकिएसँगै मतपेटीकाहरु गणनास्थलमा पुर्याउने काम भइराखेको छ । भरतपुर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८