• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
दुई हप्तादेखि महिला बेपत्ता
  • रासस

  बैशाख २३, २०७९ दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता हुनुभएको छ । परिवारका सदस्यलाई जानकारी नदिइकनै उहाँ घरबाट निस्किएकी थिइन्। उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।   श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै...

देशैभरका विद्यालय ६ दिन बन्द हुने
  • खबरदाता

  बैशाख २३, २०७९ सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसारशिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने...

सशस्त्रको एआईजीे बढुवामा ‘चलखेल’
  • खबरदाता

  बैशाख २३, २०७९ सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्‍यो। त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को...

घरदैलोमा बास्तोलाले भने, बाचा पुरा नभए अदालत लैजानुहोस
  • खबरदाता

  बैशाख २३,२०७९ चितवन - उन्नत लोकतन्त्र पार्टीको तर्फबाट भरतपुर महानगरको मेयर पदमा उमेदवार बनेका दिपेन्द्र बास्तोलाले बाचा पुरा नगते आफुलाइ अदालत लैजान आग्रह गरेका छन। बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका क्रममा मतदातासंग उनले सो आग्रह गरेका हुन।...

देउवाले भने ‘रेनुले राम्रो काम गरेकी छन, एक पटक भोट दिनुपर्छ’
  • खबरदाता

  बैशाख २२,२०७९ चितवन - प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले रेनुलाइ पुन एकपटक मतदान गर्नुपर्ने बताएका छन। सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै रेनुले भरतपुरमा राम्रो काम गरेकोले फेरि एकपटक मतदान गर्न सबैलाइ अनुरोध...

हारेको प्रचण्ड र माधब हैन केपी ओली हो : प्रचण्ड
  • खबरदाता

  बैशाख २२,२०७९ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्ड र माधबले नभइ केपी ओलीले हारेको बताएका छन। सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै निकै ठुलो जालझेलबाट पार्टी बिभाजन गर्न सफल भएको उनले बताए ।...

चितवनका असन्तुष्टले मेरो कुरै सुन्न चाहेनन : रामचन्द्र पौडेल
  • खबरदाता

बैशाख २२,२०७९ चितवन - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले चितवनका असन्तुष्ट काङ्ग्रेसहरुले आफ्नो कुरै सुन्न नचाहेको बताएका छन। सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसका असन्तुष्ट समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आफ्नो कुरा...

केपी ओली बयल गाडाका प्रबर्दक हुन : नेता नेपाल
  • खबरदाता

  बैशाख २२,२०७९ चितवन - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार केपी ओलीलाई बयल गाडा प्रबर्दक भएको बताएका छन। सत्ता गठबन्धनले भरतपुरमा आयोजमा गरेक चुनावी सभामा बोल्दै उनले केपी ओली गणतन्त्र बिरोधि भएको आरोप लगाएका हुन। उनले भने, 'जनआन्दोलनभएको बेला केपी...

कांग्रेस नेताको प्रचण्डलाइ सुझाव : फेरि धोका नहोस !
  • खबरदाता

  बैशाख २२,२०७९ भरतपुर महानगरपालिका उम्मेदवारहरूका लागि पाँच दलीय गठबन्धनले चुनावी सभा आयोजना गर्‍यो । उक्त सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८