• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भरतपुरमा १५० मत गणना गर्दा एमालेको अग्रता कायमै
  • खबरदाता

  बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल १५० मत गणना हुँदा एमालेका बिजय सुबेदीले ६६ मत प्राप्त गरेका छन भने नेकपा माओवादीकी रेनु दाहालले ५१ मत प्राप्त गरेकि छन । यस्तै काङ्ग्रेसबाट बागी उठेका...

काठमाडौंको नेवार बस्तीले मात्र तय गर्छ बालेनको जित
  • खबरदाता

बैशाख ३१, २०७९ काठमाडौँ– काठमाडौँ महानगरपालिकाको १, २ र ३२ नम्बर वडाको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । काठमाडौँको १ वडा नक्साल र वडा २ लाजिम्पाट क्षेत्र तथा ३२ वडा कोटेश्वर क्षेत्र हो । नक्साल, लाजिम्पाट...

एक महानगर र दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवार अगाडी
  • खबरदाता

  बैशाख ३१, २०७९ देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ । वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै...

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
  • रासस

बैशाख ३१,२०७९ हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन । गुरुङले ८२० मत प्राप्त गरी विजयी भएका हुन । उनको प्रतिद्वन्द्वी नेकपा ९एमाले०का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गरेका छन । गठबन्धनको तर्फबाट नेकपा...

भरतपुरमा १ सय गणना गर्दा एमालेका सुबेदी ४ मतले अगाडी
  • खबरदाता

  बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल १०० मत गणना हुदा रेनुले ३७ मत प्राप्त गरेकि छन भने एमालेका बिजय सुबेदीले ४१ मत प्राप्त गरेका छन । यस्तै काङ्ग्रेसबाट बागी जगन्नाथ पौडेलले ८ मत...

भरतपुरमा एमालेका बिजय सुबेदी अगाडी
  • खबरदाता

बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल ५५ मत गणना हुदा रेनुले १९ मत प्राप्त गरेकि छन । एमालेका बिजय सुबेदीले २३ मत प्राप्त गरेका छन । यस्तै काङ्ग्रेसबाट बागी जगन्नाथ पौडेलले ७ मत प्राप्त...

भरतपुरमा रेनुको अग्रता
  • खबरदाता

बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । पछिल्लो परिणाम अनुसार गठबन्धनकी उमेदवार रेनु दाहाल अगाडी छिन। कुल २८ मत गणना हुदा रेनुले १२ मत प्राप्त गरेकि छन । एमालेका बिजय सुबेदीले ११ मत प्राप्त गरेका छन...

गैंडाकोट १८ मा काङ्ग्रेसको प्यानलनै बिजयी
  • खबरदाता

  बैशाख ३१,२०७९ गैँडाकोटमा काँग्रेसले खाता खोल्यो, प्यानल नै विजयी गैँडाकोट - गैँडाकोट नगरपालिका वडा नम्बर १८ को मतगणना सकिएको छ । गैँडाकोट १८ को वडा अध्यक्ष पदमा पुनः नेपाली काँग्रेसका उम्मेदवार तिलबहादुर चितौरे विजयी भएका छन। उक्त वडामा काँग्रेसको...

तारजाली भित्र कडा सुरक्षा बीच भरतपुरको मतगणना सुरु
  • खबरदाता

बैशाख ३१,२०७९ चितवन - लामो समयको प्रतीक्षापछि भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । भरतपुरमा महानगरपालिका-१० को चितवन उधोग संघको प्रर्दशनी केन्द्रको ुसीु ब्लकमा मतगणना सुरु गरिएको हो ।भरतपुर १ नम्बर वडाबाट मतगणना सुरु गरिएको हो ।भरतपुर महानगरपालिकामा २९ वडा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८