• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024

बुटवलमा कांग्रेसको सुरुआती अग्रता, राप्रपा दोस्रो

  • खबरदाता

बुटवलमा कांग्रेसको सुरुआती अग्रता, राप्रपा दोस्रो

बैशाख ३१,२०७९

 

बुटवल उपमहानगरपालिकामा ३०० मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले १३० मत ल्याएर अग्रता लिएका छन् ।

अहिलेसम्मको परिणाम अनुसार राप्रपा दोस्रो स्थानमा छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । तेस्रो स्थानमा एमाले रहेको छ । एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन् ।

अहिले वडानम्बर १ बाट मतगणना सुरु भइरहेको छ ।

  • प्रकाशित मिति : वैशाख ३१, २०७९, शनिवार ०७:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८