• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

जनकपुरमा काङ्ग्रेसका बागी मनोज साह अगाडी

  • खबरदाता

जनकपुरमा काङ्ग्रेसका बागी मनोज साह अगाडी

बैशाख ३१,२०७९

जनकपुरधाम उपमहानगरपालिकामा काङ्ग्रेसबाट बागी उमेदवार बनेका मननोज साह सबैभन्दा अगाडी छन।

४०० मत गणना हुँदा स्वतन्त्र उमेदवार साहले १३५ मत पाएका छन्। दोस्रो स्थानमा एमाले उम्मेदवार शिवशंकर साले ४५ मत ल्याएका छन्।

अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३३ मत पाएका छन् भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका लालकिशोर साहले २८ मत पाएका छन्।

नेपाली कांग्रेसका नगर सभापति रहेका मनोज साहले गठबन्धनको भागबन्डामा आपत्ती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए।

जनकपुरमा अघिल्लो चुनावमा लालकिशोर साह मेयर निर्वाचित भएका थिए।

मतगणना जारी छ।

  • प्रकाशित मिति : वैशाख ३१, २०७९, शनिवार ०९:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८