• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा २ हजार ५८१ मत गनियो, रेनु १ सय ९ मतले अगाडी

  • खबरदाता

भरतपुरमा २ हजार ५८१ मत गनियो, रेनु १ सय ९ मतले अगाडी

 

जेष्ठ १,२०७९

चितवन – भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल २ हजार ५८१ मत गणना हुँदानेकपा माओवादीकी रेनु दाहालले ९ सय ८० मत प्राप्त गरेकि छन । उनलाइ पछ्याउँदै एमालेका बिजय सुबेदीले ८ सय ७१ मत प्राप्त गरेका छन

यस्तै काङ्ग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले ३ सय २६ मत प्राप्त गरेका छन ।

अहिले भरतपुर १ को मत गणना भइरहेको छ।सो वडामा कुल ५ हजार ७४ मध्ये ३ हजार २७७ मत खसेको थियो।

  • प्रकाशित मिति : जेठ १, २०७९, आइतवार ०६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८