जेठ – १,२०७९
चितवन – भरतपुर महानगरपालिका १ को अध्यक्षमा गठबन्धनबाट काङ्ग्रेसका केशब महर्जन निर्वाचित भएका छन।
महर्जनले एमालेका शुक्र कुमार श्रेष्ठलाइ हराएका हुन।महर्जनले १ हजार ३९७ मत ल्याउँदा श्रेष्ठले १ हजार ३१३ मत प्राप्त गरे।
यस वडामा मेयरमा रेनु दाहाल( माओवादी )ले १२०८ मत , बिजय सुबेदी (एमाले)ले १०८७ जगन्नाथ पौडेल ( स्वतन्त्र)ले ४३० र प्रबिण काफ्ले ( तराजु)ले ८ मत प्राप्त गरेका छ ।
यस्तै उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारी १३६२ र राप्रपाकी हिमला गुरुङले ८७७ मत प्राप्त गरेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८