• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवन कारागारमा ७४१ कैदीबन्दी
  • खबरदाता

जेठ ३, २०७९ चितवन - कारागार कार्यालय चितवनमा हाल ७४१ कैदीबन्दी छन् । यसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको जनाइएको छ । कारागारमा जबरजस्ती करणीका २०८ कैदीबन्दी रहेका हुन् । अन्य १४८ कैदी र ६० बन्दी रहेको कार्यालयको तथ्याङ्कमा...

गठबन्धनलाई हराउँदै माडिको मेयरमा एमालेकी महतो
  • खबरदाता

  जेठ ३,२०७९ चितवन - माडी नगरपालिकाको मेयर एमालेले आफ्नो पोल्टामा पारेको छ। मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा (एमाले)की ताराकुमारी काजी महतो निर्वाचित भएकी हुन । सत्तारुड गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा (माओवादी केन्द्र)का ऋषी काफ्ले दुई हजार १७२...

एमालेको अबरोध बिनै सुरु भयो प्रतिनिधिसभा बैठक
  • खबरदाता

जेठ ३,२०७९ एमालेको अबरोध बिनै प्रतिनिधिसभा बैठक सुरु भएको छ। आजबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनमा एमाले अवरोध नगरेको हो । गत भदौ २३ गतेदेखि एमालेले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएको थियो । आजको बैठकमा सभामुखसँग समय लिएर एमाले उपमहासचिव...

एक मतको अन्तरले कांग्रेसका चौरसीया वडाध्यक्षमा विजयी
  • खबरदाता

जेठ ३,२०७९ पर्सामा नेपाली कांग्रेसका एकजना उम्मेदवार १ मतको अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका छन् । विन्दवासीनी गाउँपालिका वडा नम्बर ३ मा कांग्रेसका उम्मेदवार जयप्रकाश चौरसीया १ मतको झिनो अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार हनिफ...

वीरगञ्जमा सरावगीभन्दा राजेशमान ४५०९ मतले अगाडि
  • खबरदाता

जेठ ३,२०७९   वीरगञ्ज महानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । नेकपा एमालेका विजयकुमार सरावगी भन्दा सिंहले ४ हजार ५०९ मत बढी ल्याएका छन् । १६ हजार ४४७ मत गणना हुँदा सिंहले...

भक्तपुरको मध्यपुर थिमिमा कांग्रेसको अग्रता बढ्दै
  • खबरदाता

  जेठ ३,२०७९ भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठको अग्रता कायमै छ। हालसम्मको मतगणना अनुसार श्रेष्ठले १२ हजार ७१८ मत ल्याएका छन्। उनले नेकपा एमालेका मदन सुन्दर श्रेष्ठलाई ३६१० मतले पछि पारेका छन्। एमालेका श्रेष्ठले ९१०८ मत...

भरतपुरमा रेनुलाई २०७ को मतान्तरमा पछ्याउँदै बिजय
  • खबरदाता

भरतपुरमा अझै १ लाख ८ हजार ८३ मत गणना गर्न बाकी छ। जेठ ३,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल २०७ सय मतले अगाडी परेकि छिन। हाल सम्म आएको अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्रकि दाहालले ६ हजार ५६६...

सिके राउतको पार्टीले फेरि जित्यो वडाध्यक्ष
  • खबरदाता

  जेठ ३,२०७९ सिके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीमा पनि एउटा वडाध्यक्ष जितेको छ। यो सगै अहिले सम्म सो पार्टीले ३ वटा वडामा जित हासिल गरेको छ। मनरा शिसवा नगरपालिकाको वडानम्बर ८ मा जनमतका अजयकुमार सिंहले वडाध्यक्ष जितेका हुन्। यो...

मत गणना सकिन अझै दुइ साता लाग्ने
  • खबरदाता

  जेठ ३, २०७९ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्सि बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ। उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ भनेका थिए ।   मतगणना यही गतिमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८