जेष्ठ ३, २०७९ काठमाडौं । स्थानीय तहको देशैभरि निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दल विभाजन हुनुको फाइदा नेपाली कांग्रेसलाई भएको छ । गत २०७४ को स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार कम्युनिस्ट पार्टी...
जेठ ३, २०७९ भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । कुन मत बदर हुने र कुन नहुने भन्नेबारे विवाद भएपछि अवरुद्ध बनेको मतगणना करिब २ घण्टापछि पुनः सुरु भएको हो । सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब...
जेठ २,२०७९ चितवन - भरतपुरमा काङ्ग्रेसले आफ्नो गड मान्दै आएको ३ नम्बर वडा भारी मतान्तरका साथ गुमाउन पुगेको छ। लामो विवादका बिच पार्टीको आधिकारिक उमेदवार बन्न सफल भएका भरत लामिछानेले नेकपा एमालेका बिकास थापासंग ६१७ मतको अन्तरले हार खाए।...
जेठ २,२०७९ भण्डारा । राप्ती नगरपालिकाको १२ नम्बर वडामा नेपाली काङ्ग्रेसले बिजय हासिल गरेको छ। काग्रेसका अर्जुन चेपाङ्गले ५७१ मत ल्याएर विजयी हासिल गरेका हुन । उनका निकतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार कैचि चिन्हबाट हरी बहादुर तामाङ्ग ३८४ मत र...
जेठ २, २०७९ भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान...
जेठ २, २०७९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका(२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो । कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए...
जेठ २, २०७९ अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।कांग्रेसलाई हराउँदै अध्यक्ष पदमा टेकराज न्यौपाने र उपाध्यक्ष पदमा नर्मदा पौडेल विजयी भएका हुन् । गाउँपालिकामा निर्वार्चित न्यौपानेले ७ हजार ७ सय ४९ मत ल्याई विजयी भएका...
जेष्ठ २, २०७९ भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । एमालेले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दौलथ कुलुङ अध्यक्षमा एक हजार ८१४ मत ल्याएर विजयी बनेका हुन् । एमालेले शान्ति बहादुर अधिकारीलाई टिकट...
जेठ २, २०७९ अछामको कमल बजार नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका यज्ञ प्रसाद ढकाल निर्वाचित भएका छन् । सोमबार विहान आएको मत परिणाम अनुसार ढकाल ४ हजार २८८ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक बहादुर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८