• जेठ ३, २०८१, बिहीवार Thursday, 16 May, 2024

राप्ती १२ मा काङ्ग्रेसको प्यानलनै बिजयी

  • खबरदाता

राप्ती १२ मा काङ्ग्रेसको प्यानलनै बिजयी

 

जेठ २,२०७९

भण्डारा । राप्ती नगरपालिकाको १२ नम्बर वडामा नेपाली काङ्ग्रेसले बिजय हासिल गरेको छ।

काग्रेसका अर्जुन चेपाङ्गले ५७१ मत ल्याएर विजयी हासिल गरेका हुन । उनका निकतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार कैचि चिन्हबाट हरी बहादुर तामाङ्ग ३८४ मत र एमालेको तर्फबाट धर्मजित तितुङ्ग १७३ मत सहित पराजित भएका हुन ।

यस्तै वडा सदस्यमा अशोक जिम्वा ५४३ मत, जित बहादुर प्रजा मत ५३१ , इन्दु माया तामाङ्ग ५७३ मत , दलित महिला सदस्य शान्तीमाया कामिले ५६८ मत ल्याएका हुन । राप्ती नगरपालिका वडा नं ६ को ३४८२ मत , वडा नं ४ को २७९० मत र वडा नं १२ को १२३२ को मत गणना हुदा नेकपा एमालेका मेयर गोविन्द प्रसाद कडेल २५८४ मत , उपमेयर मेनुका पाठकले २९४० मत ल्याएका छन । गठबनधनको तर्फ वाट मेयर शमशेर लामा ३३४२ , उपमेयर देवेन्द्र लामाले ३२४५ मत ल्याएका छन।

  • प्रकाशित मिति : जेठ २, २०७९, सोमवार ०९:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८