• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

अछामको कमलबजारको मेयरमा काँग्रेस विजयी

  • खबरदाता

अछामको कमलबजारको मेयरमा काँग्रेस विजयी

 

जेठ २, २०७९

अछामको कमल बजार नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका यज्ञ प्रसाद ढकाल निर्वाचित भएका छन् । सोमबार विहान आएको मत परिणाम अनुसार ढकाल ४ हजार २८८ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक बहादुर साउदले ४ हजार ६५ मत पाएका छन् ।

 

उपप्रमुखमा भने एमाले उम्मेदवार सुश्री शारदा कुमारी बिष्टले विजयी भएकी छिन् । उनले ४५२८मत पाएकी छिन् । नेपाली काँग्रेसकी गौरी भण्डारीले ३६४८ मत मात्र प्राप्त गरिन् ।

 

  • प्रकाशित मिति : जेठ २, २०७९, सोमवार ०६:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८