• असोज ३, २०८३, शनिवार Saturday, 19 September, 2026
चौविस घण्टामा १२२१ नयाँ थपिदा, कुल संक्रमित संख्या ३८ हजार ५६१ पुग्यो
  • चितवन

भाद्र–१४,२०७७ चितवन । देशमा पछिल्लो २४ घण्टामा १२ हजार ७१७ जनाको नमुना परिक्षण गर्दा १२२१ जना कोरोना संक्रमित थपिएका हुन । आज ३ सय ४८ महिला र ८ सय ७३ पुरुष सहित १२२१ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ३८ हजार...

कोरोना भाइरसको महामारीः नाका व्यवस्थापनमा कहाँ चुक्यो सरकार ?
  • उमाकान्त खनाल

भाद्र–१४,२०७७ झापा–गत चैत ११ गते लकडाउन सुरु हुन अघिदेखि नै भारतबाट नेपालीहरू नेपाल आउन सुरु गरिसकेका थिए । तर, जुन बेला भारतबाट नेपालीहरु आउन सुरु गरे नेपाल–भारतका सीमा क्षेत्रमा एक किसिमको त्रास थियो । कतै ती आउने नेपालीहरूमा कोरोना भाइरसको...

रुपन्देहिमा थप एक संक्रमितको मृत्यु
  • चितवन

भाद्र–१४,२०७७ चितवन । रुपन्देहीमा बुटवलका ६७ वर्षीय पुरुषको कोरोना संक्रमणको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा आइतबार दिउसो निधन भएको हो । श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनलाई आइतबार बिहान अस्पताल भर्ना गरिएको थियो...

कालीकोटमा पहिरोले पाँच घर पुरिए, १२ जना बेपत्ता

भाद्र–१४,२०७७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पहिरोले पाँच वटा घर भत्कँदा १२ जना पुरिएका छन् । शनिवार राति परेको पानीले वडा नं १ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरीकारका घर भत्किँदा १२ जना...

कोरोना संक्रमित आमाछोराको धरानमा मृत्यु
  • चितवन

भाद्र–१४,२०७७ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरान–१७ का दुईजना संक्रमितको मृत्यु भएको छ । धरानका ७४ वर्षीया महिला र ६० वर्षीय पुरुषको आइतबार मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । मृतक आमा छोरा हुन । एक...

चितवनका २९ सहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
  • चितवन

भाद्र–१४ ,२०७७ भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये भरतपुर महानगरपालिका भित्रकामात्रै २७ जना रहेका छन । भरतपुर अस्पताल प्रयोगशालाले जनाए अनुसार भरतपुर महानगरपालिका २५,७,११,१२,६,१०,१४,२,१८ र ४ का १७...

चितवन मेडिकल कलेजको प्रयोगशालामा ६५ नमुना कोरोना पोजेटिभ
  • चितवन

भाद्र–१३, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भाद्र १२ गते गरिएको परीक्षणमा चितवनका ६१ जना सहित ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले जनाए अनुसार भरतपुरका ३...

सडकबाट उद्धार गरिएका १३ बेसहारामा देखियो सङ्क्रमण
  • चितवन

भाद्र–१३,२०७७  नारायण ढुङ्गाना  काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै हुनुहुन्थ्यो । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उहाँले न कुनै काम गरेर कमाउन सक्नुहुन्थ्यो, न त कुनै सहयोगीले केही दिन सक्थे । भोक,...

चौबिस घण्टामा ८८४ थपिँदा कुल संक्रमित संख्या ३७ हजार ३४० पुग्यो
  • चितवन

भाद्र–१३,२०७७ पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पिसिआर परिक्षण गर्दा २४२ महिला र ६४२ जना पुरुष गरि ८८४ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । यो संगै देशमा कुल संक्रमित संख्या ३७ हजार ३४० पुगेका छन् । नेपालमा अहिले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८