• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने
  • रासस

गोरखा । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द...

मौलिक पर्वले संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले पर्याप्त वर्षा भएर पयाप्त अन्नबाली फलेकामा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस...

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा
  • खबरदाता

काठमाडौँ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।...

भाद्र शुक्ल चतुर्दशी : इन्द्रजात्रा पर्व मनाइँदै
  • खबरदाता

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक...

कस्तो हुनेछ आजको मौसम ?
  • खबरदाता

देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
  • खबरदाता

आज २०८१ साल असोज १ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर १७ तारिख। भाद्र शुल्क पक्षको चतुर्दशी तिथि। विश्वकर्मा पूजारकन्या संक्रान्तिरइन्द्रजात्रा (उपत्यका बिदा)रराष्ट्रिय चलचित्र दिवस/वास्तु दिवस/अनन्त चतुर्दशी व्रत/पूर्णिमा व्रत/विश्व बिरामी सुरक्षा दिवस/राष्ट्रिय विज्ञान दिवस। मंगलबार गणेशको पूजा, अर्चना र व्रत...

आज २०८१ साल असोज १ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असोज १ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर १७ तारिख। भाद्र शुल्क पक्षको चतुर्दशी तिथि। विश्वकर्मा पूजारकन्या संक्रान्तिरइन्द्रजात्रा (उपत्यका बिदा)रराष्ट्रिय चलचित्र दिवस/वास्तु दिवस/अनन्त चतुर्दशी व्रत/पूर्णिमा व्रत/विश्व बिरामी सुरक्षा दिवस/राष्ट्रिय विज्ञान दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण...

हुम्लाबाहेकका सबै जिल्लामा फैलियो डेंगु
  • खबरदाता

हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको हो । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको...

भदौमा सुनको मूल्यमा एकपछि अर्को रेकर्ड
  • खबरदाता

चालु आर्थिक वर्ष २०८१-०८२ को भदौमा नेपाली बजारमा सुनको मूल्यले नयाँ–नयाँ रेकर्ड बनाएको छ । भदौमा सुनको मूल्य एक लाख ५२ हजारको आसपासभन्दा तल झरेन । भदौको मूल्यलाई हेर्दा ७ गते एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८