कार्तिक–१, २०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएकी रौतहटकी ७० वर्षिया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछी असोज...
कार्तिक–१, २०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका खैरहनी १२ का ४९ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या...
कार्तिक–१, २०७७ चितवन । भरतपुर महानगर पालिकाले सुरक्षाभत्ता नरोक्न सवै वडालाई निर्देशन दिएको छ । वडाभित्र रहेका ६० वर्ष उमेर पुरा नगरेका विधुवा र अति अशक्त अपाङ्गता ख बर्गका अपाङ्गता परिचय पत्र भएका लाभ ग्राहीहरुलाई भत्ता नरोक्न निर्देशन दिएको हो...
कार्तिक–१, २०७७ कोलकत्ता नाइट राइडर्सलाई फराकिलो अन्तरले हराउँदै मुम्बई इन्डियन्स आइपिएलको अङ्क तालीकाको पहिलो स्थानमा उक्लेको छ । शुक्रवार भएको खेलमा मुम्बईले कलकत्तालाई आठ विकेटले हरायो । कलकत्ताले छाडेको १४९ रनको सामान्य लक्ष्य मुम्बईले २ विकेटको क्षतीमा २२ बल बाँकी...
कार्तिक–१, २०७७ चितवन । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित...
आश्विन –३० ,२०७७ चितवन । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ११७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ३१ पुरुष र १८ महिला गरि ४९ जना, रत्ननगरका ५ पुरुष, खैरहनिका २ पुरुष...
आश्विन–३०, २०७७ काठमाण्डौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु भएकाहरुको संख्या लुकाएको खुलेको छ । नेपालमा पहिलो पटक जेठ ३ मा सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । हालसम्म ७१५ जनाको...
आश्विन–३०, २०७७ भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको बताएका छन् । भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए । सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले “चाँडै...
आश्विन–३०, २०७७ सुनसरी । चाडपर्वको मुखमा इटहरी र धरानसहितका ठूला सहरी क्षेत्रमा तीव्र गतिमा कोरोना फैलिएपछि सुनसरीमा एक महिना लामो निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोनाको संक्रमण दर बढ्दै गएपछि एक महिना भन्दा लामो निषेधाज्ञा जारी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८