आश्विन–२९, २०७७ पूर्बी नवलपरासीमा सर्वसाधारणको हेलचेक्राईले कोरोनाको जोखिम उच्च बन्दै गएको छ । पछिल्लो पटक पूर्वी नवलपरासीमा बिद्यालय देखि हाटबजार समेत खुल्न थालेपछि यसको जोखिम उच्च रुपमा बढेको हो । तरकारी, खाद्यन्न र लत्ताकपडा समेतको बिक्रीका लागि लाग्ने हाटबजारमा सबैभन्दा...
आश्विन–२९, २०७७ एन्रीच नोत्र्जे र कासिगो रवाडाले डेथ ओभरमा उत्कृष्ट बलिङ गरे पछि दिल्ली क्यापिटलले आइपिएलको बुधवार भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले हराउन सफल भयो । जित पछि दिल्ली ८ खेलमा १२ अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लेको छ...
आश्विन–२९, २०७७ चितवन । क्षयरोग उपचार केन्द्र पोखराको कोभिड–१९ प्रयोगशालामा गण्डकी प्रदेशका ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परिक्षणमा गण्डकी प्रदेशका ९७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार कास्की पोखरा महानगरपालिकाका ३० जना,...
आश्विन–२९, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बुधबार गरिएको परिक्षणमा चितवनका ५४ सहित ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ११ महिला र १९ पुरुष गरि ३० जना,...
आश्विन–२८, २०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका हेटौंडा ९ का ६६ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या...
जनार्जन खत्री / आश्विन–२८, २०७७ सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा वुधवार अपरान्ह प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । असोज २१ गते जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर –७, सिसौटमा एक समूहको कुटपीटबाट मृत्यु भएका काँगे्रस कार्यकर्ता महेन्द्र रामलाई शहीद घोषणा...
आश्विन–२८, २०७७ चितवन । नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका सुमधुर आवाजका धनि गायक दया शिवाकोटीको रोमान्टिक डान्सिङ नम्बर गित “त्यो रात” को म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द, संगीत तथा स्वर स्ंयम शिवाकोटीकै रहेको म्युजिक भिडियो युवा पुस्तालाई लक्षित...
आश्विन–२८, २०७७ चितवन । लकडाउन र कोभिड–१९ को संक्रमण जोखिमका कारण वन्दभएको विषादी परीक्षण सेवा बुधवारबाट सुरु भएको छ । महानगर फलफूलतथा तरकारी बजार भरतपुर २ मा रहेको विषादी अवशेष द्रुतविश्लेषण प्रयोगशालालाई मंगलवार सफा गरेर आजबाट संचालनमा ल्याइएको प्रयोगशालाकी कर्मचारी...
आश्विन–२८, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ९४७ नमुनाको परिक्षण गर्दा २ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार ६३८ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८