आश्विन–१,२०७७ काठमाडौँ । आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर...
नारायण दाहाल / आश्विन–१,२०७७ काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबार संवैधानिक नियुक्तिबारे छलफल गरे । बिहीबार प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवासँग पनि छलफल गर्ने उनीहरुले बताएका छन् । प्रधानन्यायाधीश, सभामुखलगायत संवैधानिक परिषदका अरु सदस्यलाई गुमराहमा...
आश्विन–१,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशलामा गरिएको परीक्षणमा भरतपुरका २ सहित चितवनमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ३ का १ पुरुष र वडा नं. १० का १ महिला गरि...
भाद्र–३१, २०७७ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले पुन एक साता निषेधाज्ञा थप गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर लागुहुनेगरि असोज १ गतेदेखि ७ गते राती १२ वजेसम्मका लागि निषेधाज्ञा थप...
भाद्र–३१,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ४९४ नमुनाको परिक्षण गर्दा १ हजार ५३९ जना कोरोना संक्रमित थपिएका छन् । आज ४०४ महिला र ११३५ पुरुष गरि १५३९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ...
भाद्र–३१,२०७७ भारतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या ५० लाख नाघेको छ । भारत कोरोनाभाइरस महामारीको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । विश्वमा अरू देशको तुलनामा भारतमा कोरोना भाईरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ । गएको मंगलवारसम्म पाँच...
भाद्र–३१,२०७७ चितवन । योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री चयन हुनुभएको छ । गत् साता सत्तारुढ दलको नेतृत्वमा विजयी हुनुभएका सुगालाई जापानको संसदले आज प्रधानमन्त्री निर्वाचित गरेको छ । प्रधानमन्त्री सिन्जो आबेले दुई साता अघि पदबाट राजिनामा गर्नुभएपछि उहाँको उत्तराधिकारीको रुपमा...
भाद्र–३१,२०७७ चितवन । सुदूरपश्चिम प्रदेशमा ७३ हजार बढिको कोरोना परीक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७३ हजार एक सय ९४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । धनगढी प्रयोगशाला मार्फत ३८ हजार ८...
भाद्र–३१, २०७७ संयुक्त अरब इमिरेट्स र बहराइनले आपसी सम्बन्ध सामान्य बनाउन इज्राइलसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै खाडी देशले सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको प्रशंसा गर्दै ’नयाँ मध्यपूर्वको प्रारम्भ’ बताएका छन् । उनले सम्झौतामा हस्ताक्षर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८