• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

तीव्र गतिमा गुडेका ३५ सवारीलाई कारवाही

  • खवरदाता

तीव्र गतिमा गुडेका ३५ सवारीलाई कारवाही

आश्विन–३०, २०७७

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तीव्र गतिमा चलेका ३५ वटा सवारीलाई कारवाही गरेको छ ।

चाडपर्व लक्षित विशेष योजना अन्तर्गत अध्याधुनिक राइडर गन मार्फत गरिएको चेकजाँच मार्फत तीव्र गतिमा कुदेका ३५ सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालयले चितवनले जनाएको छ ।

दुर्घटना न्युनिकरणका लागि विहिवार दिउँसो १ बजेदेखि ३ बजे सम्म आँपटारी जंगलमा ट्राफिक चेकजाँच गर्दा ९६ किलोमिटर प्रतिघण्टा सम्मको गतिमा कुदेका भेटिएको थियो ।

अधिकाशं गम्भीर प्रकृतिको दूर्घटना तीव्र गतिका कारण भएको भन्दै ट्राफिक प्रहरी चितवनले चेकजाँचमा कडाई गरेको हो ।

  • प्रकाशित मिति : असोज ३०, २०७७, शुक्रवार ०१:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८