• असोज ३, २०८३, शनिवार Saturday, 19 September, 2026
चितवनमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु
  • चितवन

भाद्र–१२, २०७७ भरतपुर स्थित पुष्पाञ्जली अस्पताल र चितवन मेडिकल कलेजमा गरि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पुष्पाञ्जली अस्पतालमा भरतपुर २ का ५१ वर्षिय पुरुषको  र चितवन मेडिकलमा हेटौंडा १९ कि ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।...

झापाका संक्रमितको धरानमा मृत्यु
  • झापा

भाद्र –१२ , २०७७ कोरोना भाइरस संक्रमणका कारण झापामा एक जनाकोे मृत्यु भएको छ । कमल गाउँपालिकाका–३ का ८३ वर्षीय बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताअघि उनलाई उपचारका...

चितवनमा ६ बर्षकि बालिका सहित १७ जना संक्रमित
  • चितवन

भाद्र–११ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ६ बर्षकि बालिका सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ४,१० र १२ का २ पुरुष र १ महिला गरि ३ जना ।...

एकैदिन थपिए १ हजार १११, संक्रमित संख्या ३५ हजार ५२९ पुग्यो
  • चितवन

भाद्र ११, २०७७ पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना संक्रमित थपिएसंगै देशभरमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । आज देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो...

चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा २६ संक्रमित थपिए
  • चितवन

भाद्र–११, २०७७ भरतपुरको चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २० सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये भरतपुर महानगरपालिका १ मा १ पुरुष, २ मा २ पुरुष, ३ मा २ महिला २ पुरुष, ८ मा...

सन्दीप लामिछाने सम्मिलित जमैकाको दोस्रो जित
  • संबाददाता

काठमाडौं । क्यारेबियन प्रिमियर लिगमा जमैकाले आफ्नो दोस्रो जित हात पारेको छ । उसले गायना अमेजन वरियर्सलाई पाँच विकेटले हराएको हो । गायनाले प्रस्तुत गरेको १०९ रनको लक्ष्य जमैकाले खेल सकिन दुई ओभर बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा ११३...

पाँच महिनाको बालक सहित चितवनमा २६ जनामा कोरोना संक्रमण पुष्टि
  • चितवन

भाद्र–११,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनमा ५ महिनाको बालक सहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ७ र २२ वडाका ६६ बर्षका पुरुष र ३४ बर्षका महिला गरि २...

विगत २४ घण्टामा ११ जना संक्रमितको मृत्यु
  • चितवन

भाद्र–१०,२०७७ नेपालमा पछिल्लो २४ घण्टामा २ महिला र ९ पुरुष गरि ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा सबैभन्दा धेरै पाँच जनाको मृत्यु भएको छ...

विगत २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमित थपिए
  • चितवन

भाद्र– १०, २०७७ नेपालमा विगत २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा महिला २ सय ९९ र पुरुष ५ सय ८६ जना थपिएका हुन । यो सँगै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८