• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
होमस्टेले फेरिएको दैनिकी, सहयोगको आशामा छन् स्थानीय
  • खवरदाता

कार्तिक–२, २०७७ चितवन । जनदिश पुरी ५० वर्षको भए । इच्छाकामना गाउँपालिका नाम सुन्दाजति राम्रो लाग्छ, वडानम्वर १ को हात्तीवाङ त्यतिनै विकट छ । इच्छाकामना नारायणगढ मुग्लिङ सडक देखि चितवनको सगरमाथा सिराइचुलीसम्म यसको क्षेत्रफल छ । तर धेरैलाई इच्छाकामना भन्नासाथ...

पत्रकारको दशैं, ऋण खोजेर मनाउँदै

सृजना खड्का / कार्तिक–२, २०७७ काठमाडौं  ।  अनिस मिजार, केन्द्रबिन्दु डट कममा आर्थिक रिपोर्टिङ गर्छन् । आर्थिक अर्थात् धन (सम्पत्ति सम्बन्धी रिपोर्टिङ गर्ने उनी यसपालिको दशैं साथीभाइसँग ऋण मागेर मनाउने तयारीमा छन् । अघिल्ला वर्षहरुमा महिना दिनअघि नै दशैंको योजना...

चितवनमा पहिलो पटक कृतिम गर्भाधानबाट बच्चा जन्माईयो

कार्तिक– २, २०७७ चितवन । प्राकृतिक रुपमा बच्चा जन्माउन कठिन दम्पत्तीहरुलाई चितवनमा खुसीको क्षण आएको छ । जिल्लामै पहिलो पटक टेष्ट्युव वेवीको जन्म भएपछि अव बच्चा नभएर दुखी वन्नु नपर्ने अवस्था आएको हो । चितवन मेडिकल कलेजका प्रशासन अधिकृत हरि...

चितवनका ९९ सहित थप १४१ जनामा कोरोना संक्रमण पुष्टि
  • खवरदाता

कार्तिक –२ ,२०७७ चितवन । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ४० पुरुष र ४० महिला गरि ८० जना, रत्ननगरका ६ पुरुष ३ महिला, खैरहनिका...

चेन्नाइलाई पराजित गर्दै दिल्ली फेरी शीर्ष स्थानमा
  • खवरदाता

कार्तिक–२, २०७७ दिल्ली क्यापिटल आइपिएलको अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ । शनिवार भएको खेलमा दिल्लीले चेन्नाइ सुपर किङ्सलाई ५ विकेटले पराजित गरेको छ । १८० रनको लक्ष्य पाएको दिल्लीले एक बल बाँकी रहँदा ५ विकेटको क्षतीमा १८५ रन बनायो...

गैंडाकोट नगरपालिकाका ३ कर्मचारी सहित ३१ जनामा कोरोना संक्रमण पुष्टी
  • खवरदाता

कार्तिक–१, २०७७ नवलपुर । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकाका २ स्वास्थ्यकर्मी सहित ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । एक जना ढोडेनी शहरी स्वास्थ्य क्लिनिकका, अर्का एक अमरापुरीमा र विषयगत शाखा प्रमुखमा संक्रमण पुष्टी भएको हो । गत असोज २८...

नवलपुरमा पीसीआर मेशीन ल्याइयो तयारी नभएको कारण एक महिना थन्कीने
  • खवरदाता

कार्तिक–१, २०७७ नवलपुर । नवलपुर जिल्लामापनि पीसीआर मेशीन आइपुगेको छ । जिल्लाको सरकारी अस्पताल मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर मेसिन आइपुगेको हो । जिल्लामा एक मात्रै कोभिड अस्थायी अस्पताल प्राकृतिक चिकित्सालय रजहरमा संक्रमितको संख्या वढ्दै जाने र रिपोर्ट पर्खनै हप्ता दिन...

इच्छा कामनाका चेपाङहरुलाई सपना भिलेजद्धारा खाद्यन्न सहयोग
  • खवरदाता

कार्तिक–१, २०७७ सपना भिलेज सोसियल इम्याक्ट सौराहाले इच्छाकामना गाउँपालिका वडानम्वर १ का ६६५ चेपाङ घरधुरीलाई खाद्यन्न सहयोग गरेको छ । ज्याला मजदुरी गरेर कमाएको पैसाले दसैँ मान्दै आएका चेपाङहरु यस वर्ष कोभिड १९ र लकडाउनमा काम नपाएपछि गाउँ मै वस्न...

आज थपिए ३१६७, सक्रिय संक्रमितहरूको संख्या ३८७३७ जना
  • खवरदाता

कार्तिक–१, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १५ हजार ४३८ नमुनाको परिक्षण गर्दा ३ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार १६७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८