• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चश्मा किन्दा सिसा फ्रि
  • खवरदाता

कार्तिक–३, २०७७ चितवन । दशैं तिहारलाई लक्षितगरि यती चश्माघरले नयाँ धमाका ल्याएको छ । नारायणगढको लायन्सचोक र शहिद चोकमा रहेको चश्मा घरले आफ्ना नियमित ग्राहकलाई लक्षितगर्दै दशैं धमाका ल्याएको हो । अब ग्राहकले प्रत्येक फ्रेममा सिसा निशुल्क पाउनेछन् । यो...

दुवै खेलको नतिजा सुपर ओभरमा
  • खवरदाता

कार्तिक–३, २०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल)को आइतबार भएका दुवै खेलको नतिजाको टुङ्गो सुपर ओभरमा लागेको छ । किङ्स पन्जाब ११ ले लगातार मुम्बई इन्डियन्सको विजयी अभियानलाई रोकेको हो भने कलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई हरायो । मुम्बईले छाडेको १७७ रनको...

सरकारको काम संक्रमित र मृतकको संख्या गन्नेमात्र

कार्तिक–३, २०७७ कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोना भाइरसबाट संक्रमित...

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना
  • खवरदाता

कार्तिक–३, २०७७ नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात हुनुहुन्छ । वहाँको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । वहाँको शारीरिक वर्ण...

चितवनमा ५६ जना थपिए, ५ महिने बालिका पनि संक्रमित
  • खवरदाता

कार्तिक –२, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार गरिएको परिक्षणमा चितवनका ४९ सहित ५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका १८ पुरुष र १६ महिला गरि ३४...

इन्धन बिना गुड्ने कार बनाएपछि दाजुभाइको चर्चा
  • खवरदाता

कार्तिक–२, २०७७ चितवन । चितवन भरतपुर ६ का सफल पौडेल र कुशल दाजुभाइले इन्धनविना गुड्ने कार बनाएपछि चर्चा चुलिएको छ । इन्धन बिना गाडि गुडाउन सकीन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर, भरतपुर महानगरपालिका ६ का दाजुभाईले इन्धन बिना...

कानुन र कृषि पढेका दाजुभाइ खेतमा पसीना वगाउँदै
  • खवरदाता

कार्तिक–२, २०७७ चितवन । भरतपुर १३ चम्पानगरका तीर्थ सुवेदी वि एस्सी एग्रीकल्चर सम्मको अध्ययन गरेका छन् । उनका भाई विमल सुवेदी कानुनमा एलएलएम । दुवै जना जागिरे छन् । सुविधायुक्त जीवन जिउन सक्ने क्षमता भएपनि उनिहरु अहिले खेतमा पसीना वगाउँछन्...

मजदुरमाथी तलमाथी भए सहिन्न –श्रेष्ठ
  • खवरदाता

कार्तिक– २, २०७७ चितवन । कोभिडको नाममा मजदुरहरुलाई कसैले तलमाथी गर्न खोजे पार्टी चुप लागेर नबस्ने नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताएका छन् । उनले सो कुरा नेपाल टे«ड युनियन काँग्रेस जिल्ला शाखा चितवनले आफ्ना सदस्यहरुलाई प्रदान गर्न...

आज निको भए २३२६,थपिए २९४२ जना
  • खवरदाता

कार्तिक–२, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १४ हजार ८७५ नमुनाको परिक्षण गर्दा २ हजार ९४२ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार ९४२ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८