कार्तिक–४, २०७७ यस सत्रको आइपिएलमा महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नाइ सुपर किङ्सको प्ले अफ प्रवेशको सम्भावना लगभग सकिएको छ । सोमबार भएको खेलमा राजस्थान रोयल्सले चेन्नाइलाई ७ विकेटले हरायो । १० खेलमा चेन्नाइको यो सातौँ हार हो । चेन्नाइले...
कार्तिक–४, २०७७ हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन् । भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ । आज...
कार्तिक– ४, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार गरिएको परिक्षणमा चितवनका २८ सहित ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ७ पुरुष र १० महिला गरि १७...
कार्तिक–३, २०७७ चितवन । जिल्लाको एक मात्र ठुलो सरकारी अस्पताल भरतपुर अस्पतालले दसैँको बेला ओपीडी सेवा वन्द रहने जनाएको छ । दसैँको शुभकामना सहित आज सोमवार सुचना जारी गर्दै भरतपुर अस्पताल प्रशासनले इमरजेन्सी र अन्तरंग सेवा भने २४ सै...
कार्तिक–३, २०७७ चितवन । दसैँ बिदामापनि चितवन जिल्लामा कोरोना परीक्षण नरोकिने भएको छ । चितवनमा शनिवार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले दसैँको मुख्यतीन दिन अष्टमी, नवमी र दशमीमा आलोपालो ल्याबहरु खोलेर कोरोना परीक्षण नरोक्ने निर्णय गरेको स्वास्थ्य कार्यालय चितवनका...
कार्तिक–३, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १५ हजार ७१४ नमुनाको परिक्षण गर्दा ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार ७९० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।...
कार्तिक–३, २०७७ चितवन । कोभिड १९ र लकडाउनले जनता आकुल व्याकुल छन् तर साँसदहरुको वैँक खातामा भने दसैँ भत्ताले घण्टी बजाइरहेको छ । तिव्र आलोचना पछि दसैँ भत्ताफिर्ता गर्ने विज्ञप्ती निकाल्ने लहर एकातिर छ भने अर्कोतिर सीमान्तकृत चेपाङ जातिहरु दसैँ...
कार्तिक–३, २०७७ ललितपर । ललितपुर महानगर पालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोना भाइरस अन्य भाइरस जस्तो नभएको बताउँदै यसलाई कम ठान्न आग्रह गरेका छन् । केही दिनअघि मात्र कोरोना संक्ररमण जितेका महर्जनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना भाइरस अन्य भाइरस...
कार्तिक–३, २०७७ चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर ४ बस्ने ७६ वर्षका पुरुष रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ । श्वास प्रश्वासमा समस्या भई यही असोज २० गते भर्ना भएका उनमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८