• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दुई वर्षे २ वालक सहित चितवनमा ८३ जनामा कोरोना संक्रमण पुष्टि
  • खवरदाता

कार्तिक –५ ,२०७७ चितवन । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २८ पुरुष र १८ महिला गरि ४६ जना, रत्ननगरका ३ पुरुष ६ महिला, खैरहनिका...

जो दुर्गम वासीको सेवामा रमाए……..

कार्तिक–५, २०७७ एक दशकदेखि एकदमै दुर्गम ठाउँको रुपमा रहेको रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर कालेब बुढाले डाक्टरी काम थालेको पाँच दिनमा जाजरकोट भूरकी एकजना गर्भवती महिलालाई सुत्केरी गराउन चौरजहारी अस्पताल रुकुममा ल्याइयो । पेटभित्र बच्चा तेर्सो परेको...

धवनको कीर्तिमानी शतकका बाबजुद दिल्लीको हार
  • खवरदाता

कार्तिक–५, २०७७ प्रारम्भिक ब्याट्सम्यान शिखर धवन आइपिएल इतिहासमै लगातार दुई खेलमा शतक प्रहार गर्ने खेलाडीको रूपमा कीर्तिमान बनाउन सफल भए पनि मंगलवार भएको खेलमा दिल्ली क्यापिटल किङ्स पन्जाब ११ सँग ५ विकेटले पराजित भएको छ । धवनको अविजित १०६ रनको...

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र चितवनको कार्यसमिती विस्तार
  • खवरदाता

कार्तिक– ५, चितवन सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले चितवन कार्यसमितिको बिस्तार गरेको छ । चितवन शाखाको संयोजकमा डा.बिजयचन्द्र आचार्य, उपसंयोजकमा रामहरि भण्डारी र सचिवमा रामहरी तिमिल्सेना सहित पहिलेनै गठन गरिएको समितीले पुर्णता पाएको हो । विस्तारित कार्यसमितीमा कोषाध्यक्ष सहित १३ जना...

देवी स्कंदमाताको पूजा आराधना गरि नवरात्रको पाँचौ दिन मनाईदै

कार्तिक–५, २०७७ काठमाडौँ । पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई आष्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो ।...

चितवनमा थप ४९ जनामा कोरिना पुष्टि
  • खवरदाता

कार्तिक– ४, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार गरिएको परिक्षणमा चितवनका ४६ सहित ४९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ११ पुरुष र १२ महिला गरि २३...

म्याद नाघेका बरामद सामाग्री नष्ट
  • खवरदाता

कार्तिक–४, २०७७ चितवन । दसैँ लक्षित बजार अनुगमनका क्रममा चितवनमा बरामद भएका म्याद सकिएका खाद्यतथा पेय पदार्थहरुको आज नष्ट गरिएको छ । गत असोज १७ गतेदेखि कार्तिक ३ गतेसम्म जिल्लाका सवै स्थानीयतहका मुख्य ठाउँहरुलाई केन्द्रीत गरी बजागर अनुगमन गरिएको थियो...

आज थपिए ३०९३ संक्रमित, निकोहुने ९६ हजार नाघे
  • खवरदाता

कार्तिक–४, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ८६१ नमुनाको परिक्षण गर्दा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार ९३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।...

कैदीबन्दीको आफन्तलाई सन्देश, ‘यो पटक नभेटौं, बाँचे पटक पटक भेटौला’
  • खवरदाता

कार्तिक–४, २०७७ चितवन । दसैँ सुरु भइसक्दा धेरैको चासो वन्दकोठा भित्र रहने कैदी बन्दीहरुमापनि जाने गर्दछ । हाँसी खुसी खुला रुपमा दसैँ पर्व मनाउन नपाउने उनीहरु वन्द घर भित्रपनि रमाइरहेका हुन्छन् । अझ दसैँ मान्ने खर्च समेत परिवारलाई पठाएर आफ्नो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८