• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज थपिए ४४९९, निको भए २६६८ जना
  • खवरदाता

कार्तिक–७, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १६ हजार ८६३ नमुनाको परिक्षण गर्दा ४ हजार ४९९ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ हजार ४९९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।...

चितवनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमा मात्रै ४५० जनामा कोरोना
  • खवरदाता

कार्तिक–७, २०७७ चितवन । चितवनमा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले कार्तिक ५ गतेसम्मको तथ्याङ्क मध्ये २८३९ जना लाई विश्लेषण गरी सार्वजनिक गरेको विवरण अनुसार कुल संक्रमितको १५ दशमलव ८५ प्रतिशत अस्पतालमा...

चितवनमा थप २४ जनामा कोरोना पुष्टि

कार्तिक–७, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सोमवार र मंगलवार गरिएको परिक्षणमा चितवनका २३ सहित २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ६ पुरुष र ४ महिला गरि...

भरतपुर अस्पतालमा १ सहित ३ को मृत्यु

कार्तिक–७, २०७७ चितवन । चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा भरतपुर ७ बस्ने ५७ वर्षीय पुरुषको गएराती मृत्यु भएको छ । गत असोज २६ गते कोरोना संक्रमण पुष्टी भएका उनि होम आइसोलेशनमा बस्दै आएका थिए...

खसीबोका कुपनका आधारमा बिक्री

कार्तिक–७, २०७७ काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि थप चार सय ल्याउने भएको छ । कम्पनीले बजारमा भन्दा प्रतिकेजीमै १०० रुपियाँ सस्तोमा खसीबोका बिक्री गरेपछि एक हजार खसीबोका तीन दिनमै सकिएका थिए । माग अझै...

आज बडा दशैंको सातौं दिन, घर घरमा फूलपाती भित्र्याईदै

कार्तिक–७, २०७७ काठमाडौँ । बडा दशैंको सातौ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइन्छ । तर यसपाली कोरोनाका कारण शक्तिपीठहरुमा भक्तजनको केही चहलपहल देखिँएको छैन । आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ । देविको उपासनाबाट कालबाट छुट्कारा...

हैदरावादसंग राजस्थानको हार
  • खवरदाता

कार्तिक–७, २०७७ राजस्थान रोयल्सको आइपिएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना न्यून बनेको छ । बिहीबार भएको खेलमा सनराइजर्स हैदरावादसंग ८ विकेटले पराजित भएपछि राजस्थान खराब अवस्थामा पुगेको हो । राजस्थानले छाडेको १५५ रनको लक्ष्य पछ्याएको हैदरावादले दुई विकेटको क्षतीमा ११...

शिक्षक नै गैंडाको खाग कारोबारीमा, प्रहरीद्धारा पक्राउ
  • खवरदाता

कार्तिक–६, २०७७ चितवन । गैंडाको खाग सहित कारोबारमा संलग्न एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका ७ का ४९ वर्षीय राजेन्द्र रिजाल रहेका छन् । हाल उनी काठमाण्डौ १२ कपनमा बस्दै शिक्षण पेशामा रहेका प्रहरीले...

आज थपिए ३६३७ संक्रमित, निकोहुने १ लाख नाघे
  • खवरदाता

कार्तिक–६, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १५ हजार २५५ नमुनाको परिक्षण गर्दा ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार ६३७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८