• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एभोकाडोबारे जानकारीः मानव स्वास्थ्यमा हुने फाइदा

मंसिर–७, २०७७ एभोकाडो (ब्खयअबमय) लाई नेपालीमा घिउ फल (द्यगततभच ँचगष्त) भनिन्छ । यो अमेरिका र मेक्सिकोबाट फैलिएको उष्ण प्रदेशीय क्षेत्रमा फल्ने फल हो । यो फलको वैज्ञानिक नाम ‘पेर्से अमेरिकाना’ एभचकभब ब्mभचष्अबलब हो । सबैभन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा...

अर्कालाई जलाउँछु भनेर जंगलमा लगाएको आगोले आफैँलाई जलाउँछः सुरेन्द्र पाण्डे

मंसिर–७, २०७७ शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रमलाई नेकपाकै कार्यकर्ताले विथोल्ने प्रयास गरे । चितवनको राप्ती नगरपालिकामा भइरहेको बैठक कक्षमा पसेर एकाएक केही युवाहरुले नाराबाजी र होहल्ला गरे ।...

नब जागृति सामुदायिक बनमा नयाँ कार्यसमिति
  • खवरदाता

मंसिर–७, २०७७ चितवन । नब जागृति सामुदायिक बन भरतपुर ११ को १९ औं साधारणसभा र ५ औं परिषद बैठक सम्पन्न भएको छ । बैठकले नवनिर्वाचित कार्यसमिति समेत चयन गरेको छ । जसको अध्यक्षमा देवकुमार गुरुङ, उपाध्यक्षमा नारायण बहादुर केसी, सचीवमा...

बैठकमा होहल्ला गर्नेहरुलाई अराजक भन्दै कारबाहीको माग
  • खवरदाता

मंसिर–७, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा राप्ती नगर कमिटीले शनिवार नेता सुरेन्द्र पाण्डेले मन्तव्य राखिरहेको समयमा नाराबाजी गर्नेलाई कारवाहीको माग गरेको छ । आयोजक समेत रहेको नगर कमिटीका अध्यक्ष एवम नगरपालिकाका उपप्रमुख इमानसिँह लामा र सचिव रामचन्द्र पाठकद्धारा...

देशभरका पालिकाहरुमा एकैपटक ३९४ अस्पताल शिलान्यास गरिँदै

मंसिर–७, २०७७ काठमाडौँ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुराउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्नेभएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो । स्वास्थ्य...

कोरोना भाईरस विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन

मंसिर–७, २०७७ अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् । उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य...

राप्ती घटनामा नेपालको आपत्ती, घटना सुनुयोजित
  • खवरदाता

मंसिर–६, २०७७ चितवन । चितवनको राप्ती नगरपालिकामा सुरेन्द्र पाण्डे माथि भएको घटनाको विरोधमा नेकपाका नेता माधव कुमार नेपालले विज्ञप्ती निकालेका छन् । आफ्नै जिल्लामा भएको कार्यक्रममा अनाधिकृत रुपमा व्यक्तिहरु प्रवेश गरेको र उक्त कार्य गराउने जो सुकै भएपनि छानविन गरी...

भरतपुर महानगरको विकास खर्च करिव १२ प्रतिशत नजिक
  • खवरदाता

मंसिर–६, २०७७ चितवन । जिल्लाको एकमात्रै महानगरपालिका भरतपुरले चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन १ देखि असोज मसान्त सम्म करिव १२ प्रतिशत विकास खर्च गरेको छ । महनगरपालिकाले जारी गरेको जानकारीमूलक पुस्तिकामा सो जानकारी दिइएको हो । चालु आर्थिक वर्षको...

आज २३२३ संक्रमित निको भए, आइसियुमा ३३६ जनाको उपचार हुदै
  • खबरदाता

  मंसिर ६,२०७७ भरतपुर । शनिबार ८ हजार १४४ नमुनाको परिक्षण गर्दा १ हजार ६७४ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ६७४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । नेपालमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८