• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा मनाइयो छैठौ राष्ट्रिय उद्योग दिवस
  • खबरदाता

मंसिर ९,२०७७ भरतपुर । चितवन उद्योग संघ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा मंगलबार छैठौ राष्ट्रिय उद्योग दिवस मनाइएको छ । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई प्रमुख अतिथि रहेका थिए। चितवन...

इच्छाकामनामा स्वास्थ्य शिविर, ४७ जनाले लिए सेवा
  • खबरदाता

मंसिर ९,२०७७ भरतपुर । लायन्स क्लव अफ भरतपुर युथ र लियो क्लव अफ भरतपुर युथको आयोजनामा इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ । कार्यक्रममा ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लव अफ भरतपुर युथका अध्यक्ष...

चितवनबाट नेकपा विप्लवका कार्यकर्ता पक्राउ
  • खबरदाता

  मंसिर ९ ,२०७७ भरतपुर । प्रतिबन्धित नेकपा विप्लव समुहका एक जना कार्यकर्ता चितवनबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपलिका वडा नं. ११ बस्ने प्रकाशचन्द्र ढकाल रहेका छन् । मंसिर ७...

बिबिसीको सयजना भित्र – बेवारिसे शबकि आफन्ती, सपना रोका मगर पनि
  • खबरदाता

  मंसिर ९,२०७७ बिबिसीले सन् २०२० मा विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सूचीमा समावेश गरेसँगै नेपालकी सपना रोका मगर...

आज १७९० संक्रमित थपिँदा २७९१ निको भए
  • खबरदाता

  मंसिर ९,२०७७ भरतपुर । मंगलबार १० हजार ८४३ नमुनाको परिक्षण गर्दा १ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ७९० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । नेपालमा...

नेकपामा फुटको जोखिम यथावत्

मंसिर ९, २०७७ काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै ‘१९ बुँदे प्रस्ताव’ पेस गरेपछि बढेको फुटको जोखिम अझै टरेको छैन । प्रधानमन्त्री ओलीले...

ट्रम्पद्वारा बाइडनलाई सत्ता हस्तान्तरण गर्न स्वीकार

मंसिर–९, २०७७ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन् । उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई ’गर्नुपर्ने आवश्यक काम गर्न’ सिफारिस गरेको बताए...

आगलागीबाट कालिकामा एक घर जलेर नष्ट
  • खबरदाता

चितवन, मंसिर ९, २०७७ भरतपुर । चितवनको कालिका नगरपालिका वडानम्वर ५ मा आगलागि हुँदा एउटा घर पुर्णरुपमा क्षति भएको छ । सोमबार साँझ करिव ७ बजेर ४० मिनेटमा स्थानीय हिमबहादुर अधिकारिको घरमा आगलागी भएको स्थानीय शिवालय टोल विकास संस्थाका अध्यक्ष...

ग्यास बुलेटले मोटरसाइकलाई ठक्कर दिँदा दुईको मृत्यु
  • खबरदाता

  मंसिर ८,२०७७ भरतपुर । चितवनको राप्ती नगरपालिका ७ हर्दी चोकमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । आज साँझ करिव साँढे ६ बजेको समय पूर्व पश्चिम राजमार्ग अन्तरगत पुर्बबाट पश्चिम तर्फ आउदै गरेको एन एल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८