• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
फूलको माग ४० प्रतिशत घट्ने

  कार्तिक - १७,२०७७ फूल उत्पादक किसान तथा व्यवसायीले यस वर्ष भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेका छन् । कोभिड–१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले भारतबाट आयात हुनेबित्तिकै नेपालमा...

पार्टी जोगाएर प्रधानमन्त्री बन्ने प्रचण्डका तीन दाउ !

  नारायण दाहाल / कार्तिक १७ ,२०७७ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको छ । यतिसम्मकि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने सम्मको धम्की अर्को अध्यक्ष पुष्प कमल दाहाललाई दिएका छन् । जसको परिणाम...

चितवन मेडिकल कलेजमा ३ संक्रमितको मृत्यु
  • खबरदाता

  कार्तिक -१७ ,२०७७ भरतपुरको चितवन मेडिकल कलेजमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार भरतपुर महानगरपालिका वडानम्वर ४ का ६३ वर्षीय पुरुषको आइतबार राति ९ बजेर १९ मिनेटमा मृत्यु भएको हो । कार्तिक १२ गते भर्ना...

चितवनमा थप २ कोरोना संक्रमितको मृत्यु
  • खबरदाता

  कार्तिक - १७ ,२०७७ चितवनमा ।चितवनमा एकै दिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालका अनुसार भरतपुर महानगगरपालिका १० का ७९ वर्षीय पुरुष र धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका ३ बस्ने ६१ वर्षीय महिलाको मृत्यु भएको...

पन्जाब र राजस्थान बाहिरिए
  • खबरदाता

कार्तिक - १७,२०७७ यस सत्रको आइपिएलबाट किङ्स पन्जाब ११ राजस्थान रोयल बाहिरिएका छन् । चेन्नाइसंग नौ विकेटले पराजित भए पछि पन्जाब बाहिरिएको हो भने कलकत्ता नाइट राइडर्ससंग राजस्थान ६० रनले पराजित भयो । मुम्बई इन्डियन शीर्ष दुईमा रहँदै प्ले अफ...

आइतबार निको भए ३६२० जना ,मृत्यु हुने ९६० पुगे
  • खबरदाता

  कार्तिक–१६, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार २३ नमुनाको परिक्षण गर्दा २ हजार ८२४ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार ८२४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ...

ठूलो बुबाको सानो सूचनाले ल्याइदिदिएको ठूलो परिवर्तन
  • खबरदाता

कार्तिक– १६,२०७७ उर्मिला माया कुमाल विगत सम्झन चाहाँदिनन् । त्यो दिन सम्झदा अझैपनि उनको निधारमा निराशाका रेखाहरु देखिन्छन् । कारण थियो औपचारिक शिक्षा कक्षा १० मै टुंगिनु । त्यो समयमा पढाई अघि वढ्न नसक्दा अव विहे गर्नुपर्ने र कुनै घरको...

कालिकाको सिन्ती झरनामा आन्तरि पर्यटक बढे, एक करोडको बजेटलाई ब्यबस्थीत गरिदै
  • खबरदाता

  कार्तिक -१६ ,२०७७ चितवन । कोभिड (१९ पछीको लामो लकडाउन र त्रासका कारण घरमै सीमित हुनु परेकाहरु अहिले भने नजिक रहेका पर्यटकीय क्षेत्रहरुमा गएर आनन्द लिन थालेका छन् । त्यसै मध्येको चितवनको कालिका नगरपालिका ९ र १० मा अवस्थित...

गैँडाको आक्रमणबाट देवचुलीमा एकको मृत्यु
  • खबरदाता

  कार्तिक -१६ ,२०७७ गैडाकोट । नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नम्वर १७ मा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुने देवचुली १७ कुलेनीका ६५ बर्षीय जंगिलाल मुखिया छन् । तोरि छर्न खेतमा जाने क्रममा बाटोमा नै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८