• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति

मंसिर–३, २०७७ वासिङ्टन । अमेरिकामा कोरोना भाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले...

परिवारका सदस्य गुमाउँदा पनि वन्यजन्तु संरक्षणमै सक्रिय
  • खवरदाता

कार्तिक–२९, २०७७ भरतपुर । चितवनको रत्ननगर नगरपालिका ७ को बद्रेनी, मध्यवर्तीको नजिक छ । शान्तिमाया तामाङको घर पनि त्यही पर्छ । वि.स २०६४ साल असोज २६ गते उनलाई ठूलो ब्रजपात पर्यो । साँढे ३ महिनाको छोरा हात्तीको आक्रमणबाट गुमाउनु परेको...

लक्ष्मीपूजा आजै – नेपाल पञ्चाङ्ग निर्णायक समिती

कार्तिक–२९, २०७७ आज शनिवार कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर कुकुर पुजा र लक्ष्मी पुजा फरक फरक दिन मनाउने भनेर कतिपयले तर्क दिदैं कात्तिक ३० गते अर्थात् आइतबार लक्ष्मीपूजा मनाउनुपर्ने बताएका...

गौमाता सबैकी त्राता

बद्रीप्रसाद दाहाल / कार्तिक–२९, २०७७ संस्कृतमा प्रचलित ‘तिथिबार’ भन्ने शब्दबाट नेपाली जनजिब्रोले ‘तिहार’ भन्न थालेको धेरै भयो । मूलतः कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड अर्थात् उत्सव (काग, कुकुर, गाई, गोरु र भाइ तिहार) यमपञ्चक, दीपावलीलाई...

चितवनमा कोरोना संक्रमितको मृत्युदर २ प्रतिशत
  • खबरदाता

चितवनमा १ सय संक्रमितमा २ जनाको मृत्यु हुने गरेको छ। कार्तिक २८,२०७७ भरतपुर । चितवनमा कोरोना संक्रमितको मृत्यु दर २ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार हरेक १ सय संक्रमितमा २ जनाको मृत्यु हुने गरेको हो...

आज ३५३७ निको भए, मृत्यहुने १२०२ पुगे
  • खबरदाता

  कार्तिक–२८, २०७७ भरतपुर । शुक्रबार ९ हजार ५३३ नमुनाको परिक्षण गर्दा २ हजार १११ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार १११ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । नेपालमा...

निको भएका संक्रमितलाई भरतपुरको १० नं. वडा कार्यालयमा प्रवेश निषेध !

वडा अध्यक्ष अरुण पीडित भण्डारीको दस्तखतको लागि सेवाग्राहीहरु बिहान ११ बजेबाट दिउँसो ४ बजे सम्म पर्खन बाध्य छन। केपी शर्मा कार्तिक २८,२०७७ 'कोरोना संक्रमितलाई हेला नगरौ , माया गरौं ' भनेर प्रत्येक दिन स्वास्थ्य मन्त्रालयले फुकिरहँदा भरतपुर महानगरपालिका वडा न...

चितवन साहित्य परिषद् द्वारा स्रष्टाहरुलाई सम्मान
  • खवरदाता

कार्तिक २८,२०७७ चितवन । चितवन साहित्य परिषद्ले स्थापना गरेका विभिन्न ४ वटा साहित्यिक पुरस्कारहरू वितरण गरिएको छ । ११२ औं लक्ष्मी जयन्तीको अवसरको पूर्वसन्ध्यामा बिहीवार परिषद् भवन नारायणगढमा विशेष कार्यक्रमको आयोजना गरि पुरस्कारहरू वितरण गरिएको हो । साहित्यकार जीवा लामिछानेले...

बस दुर्घटनामा नौ जनाको मृत्यु, ३४ घाईते

  कार्तिक २८, २०७७ बैतडी र दार्चुलाको सीमानागन्नाबाट महेन्द्रनगर जादै गरेको बस विहीबार रातिखोड्पेमादुर्घटना हुँदा नौ जनाको मृत्यु भएको भने ३४ जना घाईते भएका छन् । गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस विहीबार राति...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८