• असोज ६, २०८०, शनिवार Saturday, 23 September, 2023

नब जागृति सामुदायिक बनमा नयाँ कार्यसमिति

  • खवरदाता

नब जागृति सामुदायिक बनमा नयाँ कार्यसमिति

मंसिर–७, २०७७

चितवन । नब जागृति सामुदायिक बन भरतपुर ११ को १९ औं साधारणसभा र ५ औं परिषद बैठक सम्पन्न भएको छ । बैठकले नवनिर्वाचित कार्यसमिति समेत चयन गरेको छ । जसको अध्यक्षमा देवकुमार गुरुङ, उपाध्यक्षमा नारायण बहादुर केसी, सचीवमा बिष्णुकुमारी सापकोटा ,सह सचीवमा ध्रुवराज पण्डित, कोषाध्यक्षमा इश्वरीप्रसाद आचार्य चयन भएका छन् ।

सदस्यहरुमा लालमाया लामा, गायत्रीदेवी सुवेदी, सीताकुमारी बाँस्तोला, कमला अर्याल भुसाल, शिवकुमारी लामा, सीता अर्याल, ज्ञानदेवी गुरुङ, मैयाँ नेपाली मालबुल, मानबहादुर गुरुङ, प्रकाश देवकोटा, विकास श्रेष्ठ, चन्द्रप्रकाश आचार्य रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा अनोज जोशी ,सदस्यमा वावुहरी आचार्य र प्रकाश अधिकारी रहेका छन् ।

  • प्रकाशित मिति : मंसिर ७, २०७७, आइतवार ०२:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८