नारायण दाहाल २०७७ मंसिर १६,२०७७ नेकपा सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफमा मन्द तर घातक प्रहार गरेपछि विरोधी खेमा रक्षात्मक बनेको छ । पार्टी कार्यालय धुम्बाराहीमा...
मंसिर १६,२०७७ चितवन । युनाइटेड हात्ती संचालन सहकारीम आबद्द गुलावकली हात्ती निकै मख्ख छे । विदेशी पर्यटक शुन्य प्राय र आन्तरिक केही पर्यटक आवागमन भएपनि खालीनै रहेका हात्ती सोमवार व्यस्त भए । २०५२ सालमा बन मन्त्री हुँदा सौराहा आएपछिको लामो...
मंसिर १५ ,२०७७ भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा आज दिउँसो एउटा भाले गैँडा मृत भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसर निकुञ्जको कोर ईलाका रिऊ र राप्ती नदीको दोभान स्थिति दक्षिणी कीनारामा उक्त गैँडा मृत फेला परेको हो...
मंसिर १५ ,२०७७ भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा पोथी छावाको जन्म भएको छ। निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा ३१ बर्षिय गणेश कलीले सोमबार पोथी छावा जन्माएको छ । निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले नवजात वच्चा स्वस्थ र तन्दुरुस्त...
मंसिर १५,२०७७ भरतपुर । आज ९ हजार ९११ नमुनाको परिक्षण गर्दा १ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ४७४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । नेपालमा...
मंसिर १५,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट खोलेका छन् । आइतबार खोलिएको उनको टिकटक एकाउन्ट संचालनमा समेत आइसकेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सूचना तथा सन्देश प्रवाहका लागि प्रभावकारी माध्यम भएकाले टिकटक अकाउन्ट खोलिएको बताए । प्रधानमन्त्रीको ,केपी...
मंसिर १५,२०७७ आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको थियो कि भनेर अधिकारीहरूले छानबिन थालेका छन्। उनका छोरीहरूले उनको उपचारबारे प्रस्ट जानकारी माग गरेका छन्। केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट...
मंसिर १४ ,२०७७ भरतपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले मापदण्ड विपरितका घरहरु यथाशीघ्र भत्काउन भरतपुर महानगरपालिकालाई आग्रह गरेका छन । भरतपुर विमानस्थल विस्तारका लागि मन्त्रालयले सहयोग गर्ने बताउँदै त्यसका लागि महानगरपालिकाले पनि आफूलाई थप सक्रिय बनाउन...
मंसिर १४ ,२०७७ चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सन् २०२१ मा आन्तरिक पर्यटक बढाउने कार्यक्रम ल्याउने बताएका छन । आइतबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दैै उनले सो कुरा बताएका हुन। कोरोनाका कारण पर्यटन व्यवसायमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८