केपी शर्मा, मंसिर १४, २०७७ चितवन । कुनै बेला अति उच्च जोखिममा रहेको चितवन जिल्लामा अहिले पनि कोरोना भाइरस संक्रमणको महामारी कायमै छ । सरकार लगायत विभिन्न संघ संस्थाहरुले कोरोना महामारी नियन्त्रणका लागि जिल्लामा हर प्रयास गरिरहेका छन् । भीडभाड...
मंसिर १४, २०७७ भरतपुर । सामाजिक संस्था एसओएस बालग्राम चितवनले परिवार सबलिकरण कार्यक्रम सम्पन्न गरेको छ । पारिवारिक हेरचाह गुमाएका बालबालिकाको शिक्षादीक्षा र पालनपोषणका लागि विगत ४६ वर्षदेखि उक्त संस्थाले सक्रिय रुपमा आफ्ना कार्यक्रमहरु संचालन गरिरहेको छ । बिभिन्न कार्यक्रम...
मंसिर १४, २०७७ नुवाकोट । बागलुङबाट काठमाण्डौ आउँदै गरेको हेलिकप्टारमा चरा ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन् । एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको बताइएको छ ।...
मंसिर १४,२०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पुनः अर्को गैँडा मृत भेटिएको छ । अन्दाजी २० देखी २५ बर्षको भाले गैँडा मृत अबस्थामा भेटिएको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन । उत्त भाले गैँडाको निकुञ्जको कोर ईलाका मरुठ...
मंसिर–१४, २०७७ शनिबार सम्पन्न महासंघको निर्वाचनबाट ढकाल बिजयी भएका हुन् । ढकालले आफ्नो प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । उनले ५४ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी किशोर प्रधान थिए । व्यवसायी ढकाल यसअघि दुईपटक...
मंसिर १३ ,२०७७ चितवन । चितवनको भरतपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदी बन्दी राख्ने गरिएको छ। क्षमता भन्दा बढी कैदी बन्दी भएपछी कारागारमा समस्या आइरहने गरेको छ । यस कारागारमा हाल दुई आश्रित बालबालिकासहित ७०२ जना कैदी बन्दी रहेका छन् ।...
मंसिर १३,२०७७ चितवन । अन्तराष्ट्रिय हवाई उडानको पर्खाइमा रहेका सौराहाका पर्यटन व्यबसायिहरु व्यक्तिगत रुपमा छुटको प्याकेज सहित आन्तरिक पर्यटकलाई स्वागत गरिरहेका छन् । तर पनि असोज १ गते देखि निरन्तर खुलिरहेको देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा अझै सुनसान छ ।...
मंसिर १३,२०७७ दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय वार्ताको तयारी, सीमा विवादबारे छलफल हुने नेपाल र भारतबीच १५ महिना लामो कूटनीतिक संवादहीनता अन्त्य गर्दै र राजनीतिक तहमा औपचारिक संवादको ढोका खोलेर भारतीय विदेशसचिव हर्षवर्धन शृंगला शुक्रबार दिल्ली फर्केका छन् । अब मन्त्रीस्तरीय बैठकमा सीमालगायत...
मंसिर १३,२०७७ रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुुक्रबार राति ८ बजे आठबीसकोट घारीखोलाबाट जन्ती लिएर आठबीसकोट– ८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा आठबीसकोट–८...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८