• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
थप १२७२ जनामा कोरोना भाइरस संक्रमण
  • खबरदाता

  मंसिर १९,२०७७ भरतपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।८०३१ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार...

गैँडा मार्ने शार्पसुटर १३ वर्षपछि पक्राउ
  • खबरदाता

मंसिर १९ ,२०७७ भरतपुर । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एक सिंगे गैंडा मार्ने सुआर्पटरलाई फैसलाको १३ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं। २६, दिव्यनगर ठेगाना भई हाल राप्ती नगरपालिकाको खुरखुरे बस्ने ३६ वर्षका सूर्य भन्ने...

ओलीको पराजयको प्रभाव के होला राष्ट्रपति भण्डारीमाथि ?

मंसिर–१९, २०७७ काठमाडौँ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको तिक्तता एउटा विन्दुमा पार्टी विभाजनमा पुगेर टुंगिने निश्चित जस्तै देखिएको छ । तर त्यो अवस्था आएमा राष्ट्रपति विद्यादेवी भण्डारीकै भविष्यबारे पनि अड्कलबाजी सुरु हुन थालेका छन् । ओली...

षड्यन्त्रपूर्वक ममाथि आक्रमण भएको हो : रामचन्द्र पौडेल

राणा शासनमा नभएको दमन ओली शासनमा भयो, घटनापछि अरू नेताले फोन गरे, प्रधानमन्त्रीले गरेनन् रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस मंसिर-१९,२०७७ तपाईं गिरफ्तार भएको विषयले देशभरि एउटा तरंग सिर्जना भएको छ, खासमा यो घटना कसरी भयो ? यस्तो घटना हुनुपर्ने...

आज १३४३ कोरोना भाइरसका बिरामी थपिए

मंसिर १८,२०७७ भरतपुर । आज ९ हजार २८९ नमुनाको परिक्षण गर्दा १ हजार ३४३ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ३४३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । नेपालमा अहिले...

नारायणगढका डबल जेब्राक्रसिङले ट्राफिकनै हैरान

केपी शर्मा ,मंसिर १८, २०७७ चितवन । नारायणगढ बजारमा एकै ठाउँमा रहेका दुई बटा जेब्राक्रसिङले ट्राफिक प्रहरीनै हैरान परेका छन् । नारायणगढको पुल्चोक र शहिदचोकमा एकै ठाउँमा दुई दुई वटा जेब्राक्रसिङ हुँदा कहाँबाट बाटो काट्ने भनेर यात्रुहरु अममलमा पर्ने गरेका...

फरार कैदी भेटिएनन् : भागेका की भगाइएका ?
  • खवरदाता

मंसिर १८, २०७७ चितवन । चितवन कारागारबाट गत मंसिर ११ गते भागेका कैदी हालसम्म भेटिएका छैनन् । पूर्पक्षका लागि थुनामा रहेका कालिका नगरपालिकाका रेशमलाल श्रेष्ठ मंसिर ११ गते बेलुकी ५ः३० बजेका समयमा जिल्ला कारागार भरतपुरको पर्खाल नाघेर भाग्न सफल भएका...

चितवनका १४ मध्ये ७ क्रसरउद्योग विना दर्ता संचालनमा
  • खवरदाता

मंसिर १८, २०७७ । चितवन । चितवन जिल्लामा १४ वटा क्रसर उद्योगहरु मध्ये ७ वटा मात्रै कानुनी रुपमा दर्ता भएका छन् भने बाँकी सात वटा गैर कानूनी रुपमा संचालन भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी खेमराज...

आज तनहुँमा पुल उद्घाटन हुन्छ, अन्यत्र प्रदर्शनः कांग्रेस प्रवक्ता

यो पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिएको थियो । निर्माण सकिएको दुई वर्षसम्म पुल उद्घाटन भएको थिएन । मंसिर–१८, २०७७ नेपाली कांग्रेसले आज बिहीबार बिहान ११ बजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा पुल उद्घाटन गर्ने बताएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८