• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आउँदो साताबाट बेलायतमा फाइजरको भ्याक्सिन वितरण सुरु गरिने

मंसिर–१८, २०७७ बेलायतले फाइजर एनबोयोटेकले निर्माण गरेको कोरोना भ्याक्सिनलाई अनुमति प्रदान गरेको छ । ९५ प्रतिशत उपयोगी पाइएको यो भ्याक्सिनको वितरण अर्को साता देखि सुरु हुनेछ । सुरुवातमा अति आवश्यक सेवामा संलग्न, बढी उमेर भएका तथा दीर्घ रोगीलाई यो भ्याक्सिन...

नेता पौडेल पक्राउको बिरोधमा चितवन काङ्ग्रेसको प्रदर्शन
  • खबरदाता

  मंसिर१७, २०७७ चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको बिरोधमा चितवनमा काङ्ग्रेसले प्रदर्शन गरेको छ। चितवन काङ्ग्रेसले पौडेल पक्राउको बिरोधमा भरतपुरको चौबीसकोठिमा बिरोध प्रदर्शन गरेको हो। आज साझ ५स्३० देखि ६ बजे सम्म नाराबाजी गर्दै...

दिनभरमा १४९० कोरोना भाइरसका बिरामी थपिए
  • खबरदाता

  मंसिर १७,२०७७ भरतपुर । आज ८ हजार ३०० नमुनाको परिक्षण गर्दा १ हजार ४९० जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ४९० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । नेपालमा...

कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ
  • खबरदाता

  मंसिर १७,२०७७ चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। तनहुँको ब्यास नगरपालिकामा पुल उद्घाटन गर्ने सिलसिलामा पौडेलसहितका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । संघीय सरकारको बजेटमा बनेको उक्त पुल  उद्घाटन गर्न पौडेल पुगेपछी नेकपाका...

पार्टी फुटाउने अध्यादेशबारे छलफलमा ओली

मंसिर १७,२०७७ काठमाडौं । सत्तारूढ नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले द ल विभाजनसम्बन्धी अध्यादेशको तयारी गरेका छन् । पार्टीको हिजो बसेको सचिवालय बैठकमा आफू अल्पमतमा परेपछि ओलीले पद बचाउन गत बैशादमा ल्याएर फिर्ता गरेको...

आज १३०४ जनामा कोरोना संक्रमण पुष्टि
  • खवरदाता

मंसिर १६,२०७७ भरतपुर । आज ८ हजार ५८३ नमुनाको परिक्षण गर्दा १ हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ३०४ जना संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । नेपालमा...

एक हप्ताभित्र माग पुरा नभए पुन: आन्दोलन

मंसिर १६, २०७७ । नवलपुर। नारायणगढ बुटवल सकड आयोजनाका कामदारहरुले सहमति भएका बुँदाहरु एक हप्ताभित्र कार्यान्वयन नभए पुन आम्दोलन गर्ने बताएका छन् । काम लगाएर पनि ज्याला नदिएपछि आन्दोलित बुटवल नारायणगढ सडक आयोजनाका मजदुर, आयोजना व्यवस्थापन पक्ष र प्रशासनवीच आज...

विदेशी सहित ८ हजार २१६ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमे
  • खवरदाता

मंसिर १६, २०७७ चितवन । गत वर्षको चैत्र ११ देखि नेपालमा लकडाउन सुरु भयो । विश्व महामारीको रुपमै फैलिएको कोभिड १९ को संक्रमण र त्यसलाई रोक्न धेरै देशहरुमा लकडाउन भयो । अन्तराष्ट्रिय हवाई उडानहरु स्थगित भए । जसको चपेटामा चितवनको...

नेकपा सचिवालय बैठक धुम्बाराहिमा नबस्ने
  • खबरदाता

मंसिर १६,२०७७ धुम्बाराही मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक बलुवाटारमै बस्ने भएको छ। गएको शनिबार मंगलबारका लागि बैठकको मिति तोकिदा धुम्बाराही बस्ने भनिएको थियो। आजमात्रै बैठक प्रधानमन्त्री निवास बालुवाटार बस्ने तय भएको सचिवालयका एक सदस्यले जानकारी दिएका हुन । बैठक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८