मंसिर १३,२०७७ चितवन । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सन्जाल ट्वीटरमार्फत् सनिवार बिहान कोरोना संक्रमण पुष्टि भएको जानकारि गराएका हुन् । लामिछानेका अनुसार गएको बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो...
मंसिर १२,२०७७ भरतपुर । शुक्रबार १० हजार ९४४ नमुनाको परिक्षण गर्दा १ हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ७०३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । नेपालमा...
मंसिर १२,२०७७ भरतपुर । चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहेका चितवन भरपुर महानगरपालिका १७ का ७७ बर्षीय पुरुष र मकवानपुर जिल्ला, हेटौडा–१० बस्ने ५७ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी लिलाधर...
मंसिर ११,२०७७ भरतपुर । भरतपुर कारागारबाट एकजना कैदी फरार भएका छन। फरार कैदी जबर्जस्ती करणी मुद्धामा २०७७ साउन ४ गतेबाट कैद भुक्तान गर्दै आइरहेका थिए । उनी कालिका नगरपालिका निवासी ४५ वर्षका रेशमलाल श्रेष्ठ रहेको कारागार प्रशासनले जनाएको छ।...
मंसिर ११,२०७७ भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज नजिकको बनमा गैँडाको बच्चा मृत फेला परेको छ । पुर्वी नवलपरासीको कावासोती–१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ५र६ महिनाको पोथी बच्चा मृत भेटिएको हो । भाले र पोथी गैडा गैंडा बिच...
मंसिर–११, २०७७ वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न शहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी...
मंसिर ११,२०७७ भरतपुर । आज ९ हजार ४९१ नमुनाको परिक्षण गर्दा १ हजार ६१४ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ६१४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । नेपालमा...
मंसिर ११, २०७७ भरतपुर । ठूली एकादशी आर्थत तुलसीको विवाह गर्ने दिन आज धार्मिक स्थलहरुमा खासै भीडभाड देखिएन । विशेषत देवघाट संगम, नारायणी नदी किनार लगायतका क्षेत्रमा स्नान गर्ने र पुजापाठ गर्नेहरुको घुँइचो लाग्ने गर्दथ्यो । तर गत वर्षहरुका तुलनामा...
मंसिर–११, २०७७ तेह्बर्षकी अलीसियालाई इण्टरनेटमा नयाँ नयाँ साथी बनाउन र उनीहरुसँग कुराकानी गर्न साहै मज्जा लाग्दथ्यो । त्यत्ति बेला उनी आफ्ना आमा बुबासँग अमेरिकाको पिट्सबर्गमा रहन्थिन् । घरका मानिसहरु सबैलाई थाहा थियो कि बालिका कम्प्यूटरमा पढाइका अतिरिक्त साथीहरुसँग कुराकानी पनि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८