• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
शनिवार थपिए ८९९ जना कोरोना संक्रमित
  • खवरदाता

मंसिर–२७, २०७७ पछिल्लोे २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । विगत २४ घण्टामा १३५९ जना निको भएका छन् भने निको हुनेको...

अमेरिकामा फाइजरको भ्याक्सिन तत्काल वितरण गरिने
  • खवरदाता

शुक्रवार यसले अनुमति पाए लगत्तै लाखौँ भ्याक्सिनका डोज वितरण केन्द्र तर्फ लगिएका छन् । मंसिर–२७, २०७७ नियामक संस्था खाद्य तथा औषधी प्रशासन(एफडीए)ले फाइजर एनबायोटेकको भ्याक्सिनलाई आपत्कालीन अनुमति प्रदान गरेको छ । शुक्रवार यसले अनुमति पाए लगत्तै लाखौँ भ्याक्सिनका डोज वितरण...

यस कारण यो नेतृत्व पेन्डुलम

पर एउटा गिरोह छ, जसले सातदोबाटोको त्यो सेतो घरको हरेक गतिविधि नियाल्छ । त्यहीबाट हैकम चलाउँछ । मनोज घिमिरे /मंसिर–२७, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक गतिविधि सधैँ भरी सवैका लागि चासोको विषय हो । नेपाली...

कोरोनाको भाइरसको भ्याक्सिन दिँदा एचआइभीको एन्टीबडी बनेपछि !
  • खवरदाता

क्वीन्सल्यान्ड विश्वविद्यालय र सिएसएलले निर्माण गरेको भ्याक्सिनको परीक्षणमा सहभागी केही स्वयंसेवकको शरीरमा एचआइभीविरुद्धको एन्टीबडी देखिएको छ । एन्टीबडी देखिएका उनको एचआइभी परीक्षण गर्दा एचआइभी पोजेटिभ भने पाइएन । मंसिर–२६, २०७७ कोरोना भाइरसविरुद्धको भ्याक्सिनको निर्माण र परीक्षण भइरहेको समयमा अस्ट्रेलियामा एउटा...

शुक्रवार थपिए १०४४ जना कोरोना संक्रमित

मंसिर–२६, २०७७ पछिल्लोे २४ घण्टामा देशभर थप १०४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । विगत २४ घण्टामा १२७१ जना निको भएका छन् भने निको हुनेको...

सांसद लिङदेनको स्वास्थमा सुधार
  • खबरदाता

  मंसिर २६, २०७७ काठमाडौं । मेडिसिटि अस्पताल काठमाडौंमा उपचार गराइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् सांसद राजेन्द्र लिङदेनको स्वास्थमा सुधार आएको छ । पारिवारिक स्रोतका अनुसार सांसद लिङदेनको अक्सिजनको लेबल बढेको छ र उनि सामान्य बोलचाल गर्न सक्ने अवस्थामा...

काँग्रेसको मंसिर २९ गते हुने प्रदर्शनमा कुन नेता कहाँ जाँदैछन् ?

मंसिर २६, २०७७ । सरकारविरुद्ध यही मंसिर २९ गते देशभर प्रदर्शन गर्ने जनाएको काँग्रेसले मातहतका केन्द्रीय नेताहरुलाई जिल्लामा पठाउने निर्णय गरेको हो । बिहीवार गरिएको उक्त निर्णयसँगै विरोध प्रदर्शनमा सहभागी हुन नेपाली काँग्रेसका नेता शेर बहादुर देउवा मकवानपुर जाने भएका...

थप अपटेड : जलविरे दुर्घटना – १० जनाको उपचार हुँदै, ३ गम्भीर

मंसिर २६,२०७७ भरतपुर । चितवनको ईच्छाकामना गाउँपालिकामा भएको सवारी दुर्घटनामा घाइते भएका १० जनाको भरतपुरका दुई अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा घाइतेहुनेहरु मध्ये ईच्छाकामना ६ बस्ने चन्द्र माया चेपाङ, तुलिमाया गुरुङ र सिता गुरुङको गम्भीर अवस्थामा भरतपुरको चितवन...

जलविरेमा भएको दुर्घटनामा २ जनाको मृत्यु (नाम सहित)
  • संबाददाता

मसिर २६,२०७७ मुग्लिन । चितवनको ईच्छाकामना गाउँपालिकामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना ६ स्थित जलबिरेको भित्रि सडक खण्डमा सो दुर्घटना भएको हो । उक्त दुर्घटना आज विहान करिव ९ बजेर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८