मंसिर ३०, २०७७ चितवन । किसानको ८९ करोड तिर्नबाँकी रहेका चिनी मालिकहरुलाई सरकारले पक्राउ गर्ने तयारी गरेको छ । सात वटा चिनी उद्योगले ९० करोडको हाराहारीमा उखु किसानहरुलाई पैसा तिर्न वाँकी रहेको छ । पैसा नपाएपछि २०७६ सालदेखिनै तराईका उखु...
मंसिर ३०, २०७७ चितवन । चितवनको भरतपुर २३ जगतपुरमा बहुप्राविधिक शिक्षालयको प्रशासनिक भवन निर्माण हुने भएको छ । आज एक कार्यक्रमकावीच भवनको शिल्यान्यास गरिएको छ । बहूप्राविधिक शिक्षालय प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिसद (सिटिईभिटी) अन्र्तगत रहने र १ करोड...
मंसिर ३०,२०७७ भरतपुर । गौतमबुद्ध कप क्रिक्रेट २०२० को उपाधी राप्तीले उचालेको छ । आज भएको फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्न राप्ती सफल भएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १४३...
उनले बिगतको स्थानिय चुनाबमा तत्कालिन माओबादीलाई काखी च्यापी महानगर सुम्पिएकोमा सो गल्तीलाई इतिहासले नबिर्सने बताए। केपि शर्मा / मंसिर २९, २०७७ भरतपुर । नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले काँग्रेसलाई नजिस्काउन चेतावनी दिएका छन् । सरकारले जिस्काएकै कारण कोरोनाले देशनै...
कोरोना महामारीमा एक शब्द नबोलेको भनेर जनताबाट आलोचना खेपेका गृहमन्त्री थापाले गृहजिल्लामा रहेको प्राकृतिक चिकित्सालयलाई स्वास्थ्य क्षेत्रकै उदाहरण बन्न सक्ने बताए । केपी शर्मा, मंसिर २९, २०७७ भरतपुर । गृहमन्त्री रामबहादुर थापा बादलले भरतपुर १ स्थित वागेश्वरीमा रहेको योगी नरहरीनाथ...
तनहुँको पुलकाण्डबाट सुरु भएको काँग्रेसको विरोध प्रदर्शन चितवनमा आइपुग्दा सरकारले एमसीसी पास नगराएको झोँकमा आएर टुङ्गिएको छ । केपी शर्मा, मंसिर २९, २०७७ भरतपुर । नेपाली काँग्रेस चितवनले भरतपुरमा आज आफ्नो शक्ति प्रदर्शन गरेको छ । देशभर आजै विरोधसभा आयोजना...
मंसिर २९,२०७७ चितवन । गृहमन्त्री रामबहादुर थापा बादल काङ्ग्रेसले गर्दैगरेको प्रदर्शन मृगतृष्णा मात्र रहेको बताएका छन। आज चितवन आइपुगेका थापाले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन। साथै राजावादी लगायत केहीले व्यवस्था तथा संविधान उल्टाउने प्रत्यन्त गरेपनि...
मंसिर–२९, २०७७ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसिए) को ३९ औँ साधारण सभामा भाग लिन आइतबार ओमानको मस्कट प्रस्थान गरे । साधारण सभाका क्रममा सन् २०३० को एसियाली खेलकुदको आयोजना शहरको चयनका...
मंसिर २८,२०७७ चितवन । अमेरिकामा सोमबार देखि कोरोना भाइरसको भ्याक्सिन वितरण हुने भएको छ । फाइजर एनबोयोटेकको भ्याक्सिनलाई आपत्कालीन अनुमति प्रदान गरिए पछि सबै राज्यमा यो भ्याक्सिन लगिएको छ । पहिलो सातामा ३० लाख डोज भ्याक्सिन पुग्ने जनाइएको छ ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८