मंसिर २५,२०७७ चितवन । भरतपुर महानगपालिकाको बजार क्षेत्रमा ट्राफिक संकेत चिन्ह राखिएको छ । समुदाय प्रहरी–साझेदारी अन्तर्गत युएनडीपी र भरतपुर महानगर पालिकाको प्राविधिक सहयोग तथा फरवार्ड नेपालको सहकार्यमा उक्त ट्राफिक संकेत राखिएको हो । व्यस्त बजारमा अनाधिकृत पार्किङ गर्न ,...
मंसिर २५,२०७७ गैंडाकोट । स्वर्गीय उपेन्द्र धितालका परिवारले आफ्ना बुवाको बार्षिक पुण्य तिथीका अवसरमा स्थानीय अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन। धिताल परिवारले गैंडाकोट नगरपालिका वडा नम्वर ११ मा रहेको नगर अस्पतालको इमर्जेन्सी कक्षका लागि बेड सहित स्वास्थ्य सामाग्री सहयोग...
मंसिर २५,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १ हजार ६४ जनाले कोरोना जितेका छन। हालसम्म कोरोना जित्नेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ। यो ९४।२ प्रतिसत हुन आउँछ। पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा...
मंसिर २५,२०७७ भरतपुर । नेपाली काङ्ग्रेस यहीँ मंसिर २९ गते देशका ७७ वोटै जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ । उसले उक्त प्रदर्शनको रणनीति तय गर्न आज पदाधिकारी बैठक राखेको थियो। देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा जिल्लाहरूमा हुने...
फेसबुकसँग अपिल गर्नका लागि पर्याप्त अवसरहरू हुनेछन् त्यसैले तत्कालै फेसबुक टुक्रिहाल्ला भन्ने नसोच्दा हुन्छ। मंसिर २५,२०७७ अमेरिकामा फेसबुकलाई टुक्र्याउन भन्दै मुद्दा दायर भएको छ । अमेरिकाका ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले फेसबुकले गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई...
मंसिर २५,२०७७ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको दिन बुधवार विवेकशील नेपाल दल र साझा पार्टी बिच एकीकरण भएको छ । एकताको सहमतिमा विवेकशीलका तर्फबाट मिलन पाण्डे र साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्रले हस्ताक्षर गरे । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी...
मंसिर–२४, २०७७ चितवन । गत वर्षको तुलनामा चितवनमा कम राजश्व संकलन भएको छ । कोरोना भाइरस कोभिड १९ र लकडाउनका कारण राजश्व असुली सर्लक्कै घटेको हो । आन्तरिक राजश्व कार्यालय भरतपुरका अनुसार चालु आर्थिक बर्षको पहिलो चौमासिकमा गत आर्थिक बर्षको...
मंसिर–२४, २०७७ चितवन । पूर्वी चितवनमा रहेका चारवटा नगरपालिकामा सवारी दुर्घटना ह्वातै बढेको छ । पूर्व पश्चिम राजमार्गले समेत छुने भएकाले यस क्षेत्रमा दुर्घटनाबाट मृत्यु बढ्न थालेपछि सुरक्षित सडक निर्माण देखि दुर्घटना न्यूनिकरणका लागि जनप्रतिनिधिको सक्रियता बढ्न थालेको छ ।...
मंसिर–२४, २०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्जले कानुन विपरितका कार्य गरेको भन्दै हालसम्म २४९ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को ५ महिनाको अवधिमा यति धेरै व्यक्तिहरु पक्राउ पर्नुमा अवैध गतिविधि बढ्दै गएको देखाएको छ । निकुञ्जका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८