मंसिर २८,२०७७ काठमाडौं । नेकपाका नेता कमानसिंह लामाको मृत्यु भएको विषय छानविन गर्न र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पदबाट हटाउन आज काठमाडौंमा प्रदर्शन भएको छ । सो प्रदर्शनलाई ध्यानमा राखेर नेकपा स्थायी समितिको बैठक कमानसिंहलाई समवेदना प्रकट गरेर सकिएको छ ।...
मंसिर २८, २०७७ भरतपुर । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला परिसरको नमुना खेलमैदानमा भएको गौतमबुद्ध कपको आज भएको खेलमा राप्तीले जित हासिल गरेको छ । विश्वमाझ चिनाउन र निर्माणको गति तिव्र भइरहेको छ भन्ने सन्देश दिन आयोजित गौतमबुद्ध कप क्रिक्रेटमा हार...
मंसिर २८,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १ हजार ५०० जनाले कोरोना जितेका छन। हालसम्म कोरोना जित्नेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ। यो ९४।९ प्रतिसत हुन आउँछ। पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना भाइरसको...
सम्झौता भएको मितिले ३३ महिनामा १५ वटा पक्की पुल निर्माण गरिसक्नुपर्नेछ । तर ६ महिना डिजाइनका लागि र ३ महिना प्रमाणीत हुनका लागि गरि ९ महिना घटाउँदा २४ महिनामा उक्त सख्याका पुल निर्माण सम्पन्न हुनेमा निश्चिन्त हुन सकिदैन । केपी...
मंसिर २८, २०७७ चितवन । कोरोना भाइरसका कारण गएको चैत्र ८ गतेबाट बन्द भएको मनकामना केबलकार पुन संचालनमा आएको छ । लामो समयपछि केवलकार संचालनमा आउँदा यात्रुहरुको घुँइचो लागेको छ । केवलकार संचालकका अनुसार आज मध्यान्न सम्म २ हजार बढिले...
मंसिर–२८, २०७७ भरतपुर । कोभिड १९ र लकडाउनले ठप्प प्राय रहेका खेलकुद गतिविधि विस्तारै संचालन हुन थालेका छन् । देशकै गौरव गौतमबुद्ध अन्तराष्ट्रि क्रिक्रेट रंगशालाभित्र रहेको नमुना क्रिक्रेट मैदानमा शनिवार देखि गौतमवुद्ध कप भइरहेको छ । उक्त कपमा आज दोस्रो...
मंसिर–२८, २०७७ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवेबीच शनिवार सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीलाई लिएर छलफल भएको छ । कमिटीको सातदोबाटो स्थिति कार्यालयमा भएको भेटवार्तामा खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका...
मंसिर २७, २०७७ नवलपुर । नवलपुर जिल्लाको कावासोतीबाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले सनिवार दिउसो कावासोती नगरपालिका वडा नं ३ स्थित सदरमुकाम मार्ग नजिक रहेको गम बहादुर सिंजालीको घरमा जुवा तास खेली रहेको अवस्थामा ९ जना पक्राउ...
मंसिर २७,२०७७ भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा १ करोड रुपैयासम्म पुर्याइने भएको छ । शनिबार सम्पन्न महासंघको साधारणसभामा बोल्दै अध्यक्ष राधेश्याम खतिवडाले कल्याणकारी कोषमा हालसम्म १० लाख रुपैया संकलन भएको र यसको परिचालका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८