• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज थपिए ८३० कोरोना संक्रमीत

  • खबरदाता

आज थपिए ८३० कोरोना संक्रमीत

 

मंसिर २८,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज १ हजार ५०० जनाले कोरोना जितेका छन। हालसम्म कोरोना जित्नेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ। यो ९४।९ प्रतिसत हुन आउँछ।

पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ५ हजार १८१ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ।

आज काठमाडौं उपत्यकामा ३४८ जना संक्रमित थपिए।

आज थप ९ जनाले ज्यान गुमाउँदा कुल संख्या १६९८ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर १० हजार ९९४ जना सक्रमित संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ५१६ छ। हाल देशका विभिन्न अस्पतालका आइसियुमा २९४ र भेन्टिलेटरमा ५२ जनाको उपचार भइरहेको छ।

  • प्रकाशित मिति : मंसिर २८, २०७७, आइतवार ११:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८