पौष १,२०७७ सरकारले ल्याएको अध्यादेश विरूद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्बोच्च अदालतमा रिट दायर गरेका छन। आर्यालले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ को ०पहिलो संशोधन अध्यादेश २०७७ विरुध्द सर्वोच्च...
क्यान्सर अस्पतालका डा. देजकुमार गौतम ८ लाख र सिएमसिका संचालक १८ लाख रुपैया धरौटीमा रिहा भएका हुन् । पुष–१, २०७७ चितवन । पिसिआर परिक्षणमा चर्को शूल्क असुल्दै आएका चितवनका २ अस्पताल कार्वाहीमा परेका छन् । उनिहरुका संचालकलाई २६ लाख धरौटी...
पुष–१, २०७७ चितवन । रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्ष र बस्तुगत तर्फको उपाध्यक्ष पद बाहेक सवैमा नेकपा निकट व्यसायीहरुको नेतृत्व आएको छ । वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने प्रावधान अनुसार अनिल कृष्ण श्रेष्ठ स्वत अध्यक्षमा आएका छन् भने वाँकी...
पौष–१, २०७७ अमेरिकाले यसै साता दोस्रो कोरोना भाइरसको भ्याक्सिन अनुमोदन गर्ने सम्भावना बढेको छ । अमेरिकी नियामक संस्था खाद्य तथा औषधी प्रशासन(एफडीए)ले मोर्डना इन्कको भ्याक्सिन ९४ प्रतिशत प्रभावकारी भएको अध्ययनमा पाइएको जनाएको छ । सोमबार अमेरिकाले फाइजरको भ्याक्सिन वितरण गर्न...
पौष–१, २०७७ डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा आफ्नो पराजय स्वीकार गर्न कठिन मानी रहेको समयमा एक उच्च रिपब्लिकन पार्टीका सिनेटरले जो वाइडेनलाई बधाई दिएका छन् । सिनेटका नेता मिच म्याककोनेलले वाइडेनलाई बधाई ज्ञापन गरेका हुन् । वाइडेनको जितको ६...
डा.विश्वनाथ कोइराला, ओम अस्पतालका मेडिकल डाइरेक्टर । डा. कोइरालासँग नेपालमा कोरोना महामारीको वर्तमान अवस्था तथा नेपालको स्वास्थ्य क्षेत्रको विषयमा गरिएको कुराकानीको सार संक्षेप – काठमाडौँ लगायत स्थानमा कोरोना सङ्क्रमणको जोखिम घटेको हो ? अहिलेको तथ्याङ्क हेर्दा केही घटेको जस्तो देखिन्छ...
मंसिर ३०,२०७७ चितवन । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि यसमा प्रतिपक्षी दल नेपाली काँग्रेसको असहमति रहेको छ । परिषद्का सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा साँझ ५ बजेका लागि बोलाइएको बैठकमा सहभागी नहुने भएका छन्...
मंसिर ३०,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १ हजार ९९६ जनाले कोरोना जितेका छन। हालसम्म कोरोना जित्नेको संख्या २ लाख ३८ हजार ५६९पुगेको छ। यो ९५।३ प्रतिसत हुन आउँछ। पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण...
मंसिर ३०, २०७७ काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेलगत्तै सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन् । उनले अध्यादेश असंवैधानिक भएको भन्दै तत्काल खारेजको माग गरेका छन् । स्थायी कमिटी बैठक चलिरहेको बेला...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८