• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
किन तिरे डा. देज गौतमले धरौटीको ८ लाख !
  • खवरदाता

धरौटी वापतको आठ लाख रुपैया डा. देजकुमार गौतमले व्यक्तिगत रुपमा तिर्दै गर्दा क्यान्सर अस्पताल संचालक समितिले भने अनविज्ञता प्रकट गर्नु शंकाको विषय बनेको छ । केपी शर्मा,    पौष २, २०७७ भरतपुर । पीसीआर परीक्षणमा महङ्गो शुल्क लिएको आरोप लागेको...

क्रिसमसको समयमा कडा सुरक्षा मापदण्ड
  • खवरदाता

पौष–२, २०७७ जर्मनीमा बुधवार २७ हजार ७ सय २८ कोरोना महामारीको नयाँ सङ्क्रमण देखा पर्नुका साथै ९५२ जनाको मृत्यु भए पछि लकडाउनलाई कडा पारिएको छ । अरू युरोपेली देशले पनि सुरक्षा मापदण्ड कडा बनाएका छन् । सबै कम्पनीका कामदारलाई घरबाटै...

युरोप र अमेरिकाको अवस्था अझ खराब

पौष–२, २०७७ युरोप र अमेरिकामा कोरोना महामारीको यो लहर अझ खराब देखिँदै गएको छ । गएको २४ घण्टामा संसारमा ७१७५६८ सङ्क्रमित थपिँदा अमेरिकामा २४६४३१ थपिए । अमेरिकामा एकै दिन ३४७२ जनाको मृत्यु भएको छ । यो सहित मृतकको सङ्ख्या ३१४५६३...

राखे र कीर्तिपुर नगरपालिकाबिच सम्झौता
  • खवरदाता

पौष–२, २०७७ राष्ट्रिय खेलकुद परिषद् (राखे) ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँ बजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोग चलनका लागि बुधवार हस्तान्तरण गरेको छ । राखे सदस्य–सचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका...

भीम रावललाई केपी ओलीको प्रश्न– कस्को इजाजत लिएर शीतलनिवास जानुभो ?

विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा पत्र पुगेपछि केपी ओली गलेका थिए। पौष १,२०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता भीम रावललाई टेलिफोन गरेर कस्को इजाजत लिएर शीतलनिवास गएको...

बसका यात्रुसँग लागु औषध भेटियो
  • खबरदाता

पौष १,२०७७ नवलपुर,। जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० ले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्ला राजापुर नगरपालिका १ बस्ने वर्ष २६ का सनम कुमरा थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी...

बुधवार ५५५५ जनाको नमुना परीक्षण गर्दा ७३६ मा संक्रमण
  • खवरदाता

पौष १,   २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ८४७ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ। यो ९५.४ प्रतिशत हुन आउँछ । पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरसको...

भरतपुर कारागारमा लागुऔषध मुद्दाका कैदीको मृत्यु
  • खवरदाता

पौष १,  २०७७ भरतपुर । चितवनको भरतपुर कारागारमा एक कैदीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्कीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।...

चितवन प्रहरीद्धारा ३१ लाख बढिको अवैध औषधी बरामद
  • खवरदाता

पुस १,  २०७७ भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले करिव ३१ लाख मूल्यबरावरको अवैध औषधी बरामद गरेको छ । चितवन प्रहरीले उक्त रकम बरावरको अवैध औषधी सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । मंसिर ३० गते आरोपित सहित बरामद गरिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८