• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बल्ल असर देखिन थाल्यो भ्याक्सीनेसनको
  • खवरदाता

माघ ६, २०७७ नेपालमा केही दिन अघि सरकारले भारतमा कोभीसील्ड नामले निर्मित अक्सफोर्डको भ्याक्सिनलाई अनुमति दिने दिने निर्णय गरेको छ । यस पछि नेपालीमा स्वभावीक उत्साह थपेको छ । परन्तु, धेरै नेपालीले सोचे जस्तो भ्याक्सिन तत्काल उपलब्ध हुने या उपलब्ध...

ओलीको साथले पूरा भयो बिकको गाउने सपना
  • खवरदाता

माघ ६, २०७७ मोरङको ग्रामथानमा जन्मिएका धिरेन्द्र बिक अहिले संसार देख्दैनन तर उनी जन्मजात अन्धा भने हैनन । आफ्नो नामको अन्तिममा संगीत लेख्न मनपराउने बिक ३ बर्षको उमेर हुँदा जन्डिसले थलिए । गरिब परिवारका उनले समयमा उपचार नपाएपछी जन्डिस विग्रियो...

सम्झौता अवधि सकियो, उखु किसानको २२ करोड बक्यौता उठेन

सरकार र उखु किसानबीच भएको सम्झौताअनुसार सोमबारसम्म ६६ करोड बक्यौता उठ्नुपर्ने, तर ४३ करोड ९७ लाख मात्रै उठ्यो। माघ ६, २०७७ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय चिनी उद्योगीसँगको रायपछि २१ दिनभित्र उखु किसानको बक्यौता असुली गरिदिने समझदारी कार्यान्वयन गर्न चुकेको...

सर्वोच्च अदालत ६ महिनासम्म नेताको कब्जामा, जनताको रुवावासी !

नारायण प्रसाद दाहाल माघ ६, २०७७ काठमाडौँ। विगत एक महिनादेखि राष्ट्रको ध्यान न्यायालयतिर छ । हरेक दिन के आदेश वा निर्णय आउँछ भनेर सारा देशवासीले सर्वोच्च अदालततिर चियाउने गरेका छन् । किनभने, प्रतिनिधि सभा विघटन गरेर चुनावमा जाने प्रधानमन्त्री केपी...

पटिहानीमा ९१ लाखमा प्रदर्शनी कक्ष निर्माण हुने

माघ ५– २०७७ चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ कमलपोखरी पटिहानीमा ९१ लाख रुपैयाको लागतमा प्रदर्शनी कक्ष निर्माण गरिने भएको छ । सो प्रदर्शनी कक्ष वडाकार्यालय परिसरमा निर्माण गरिने भएको वडाअध्यक्ष विष्णुराज महतोले बताए । कुल १ करोड ४६ लाख लागत...

कुल संक्रमितको सख्या २ लाख ६७ हजार ६४४ जना
  • खबरदाता

माघ–५ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३७४ जना संक्रमीत निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६१ हजार ८१८ रहेको छ । यो ९७.८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना...

गैँडाकोटको नक्कली चालक प्रकरण : इन्सपेक्टर जिसी सहित सात जनाले पाए सफाई
  • खबरदाता

माघ ५– २०७७ नवलपुर । नवलपुर जिल्लाको गैँडाकोटमा नक्कली चालक खडा गरी दुर्घटना केस मिलाउने प्रकरणमा मुछिएका सातै जना आरोपिले विशेष अदालतबाट सफाई पाएका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटका पूर्व प्रहरी निरीक्षक लोक बहादुर जिसी सहित ७ जनाले विशेष...

नवलपुरमा प्रहरी हिरासतमै पुस्तकालय
  • खबरदाता

माघ ५–२०७७ नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा पुस्तकालयको स्थापना गरिएको छ । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले हिरासतमा रहेका केही थुनुवालाई पुस्तक हस्तान्तरण गरि ‘हिरासतमा किताब कार्यक्रम’ को उद्घाट गरेका थिए । हिरासतमा...

नेपाल भित्रियो नयाँ प्रजातिको कोरोना भाइरस
  • खबरदाता

माघ ५–२०७७ चितवन । नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट नेपाल आएका तीन जनामा उक्त नयाँ भेरियन्ट भएको पुष्टि भएको हो। बेलायतबाट नेपाल आएका ६ जनाको स्वाव संकलन गरी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८