• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा परिक्षणको १६ प्रतिशतमा कोरोना, हालसम्म १०४ जनाको मृत्यु
  • खबरदाता

माघ ५, २०७७ चितवन । कोरोना संक्रमणका कारण चितवनमा १०४ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ६३ जना, खैरहनी नगरपालिकामा ९, माडी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा १२, राप्ती नगरपालिकामा ५ जना, कालिका नगरपालिका र इच्छाकामना...

प्रधानन्यायाधीश सन्तुष्ट हुन नसकेको प्रश्न

  सर्वोच्च अदालतले करीब महीना दिनदेखि प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दा सुनुवाइ गरिरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहस गरिरहेका वकीलहरूलाई राख्ने जिज्ञासा भने एउटै छ-बहुमतको प्रधानमन्त्रीले सरकार चलाउन नचाहे के गर्ने र?  माघ ५,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि...

६ जिल्ला कोरोना शून्य,आज २६६ थपिए
  • खबरदाता

माघ–४,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४०० जना संक्रमीत निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६१ हजार ४४४ रहेको छ । यो ९७.८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको...

चितवनमा चरा गणना : ५ हराए, १ प्रजाति थपिए

माघ ४, २०७७ चितवन । चितवनमा यसपटकको चरा (जलपंक्षी) गणना सकिएको छ । बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनद्धारा संचालन गरीएको उक्त चरा गणनामा यसवर्ष ५३ प्रजातीका चराहरु भेटिएका छन् अघिल्लो बर्ष ५७ प्रजाति फेला परेकोमा ५ प्रजाति यसपालि नदेखिएका हुन्...

भारतमा खोप : ५२ जनामा देखियो साइडइफेक्ट

  माघ ४, २०७७ भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका मध्ये ५२ जनामा साइडइफेक्ट देखिएको जनाइएको छ । खोप लगाएका मध्ये केहीलाई एलर्जीलगायतका समस्या देखिएको छ भने एक जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ । साइड इफेक्ट भएकालाई अहिलेसम्म अस्पतालनै...

ठोरीमा एक कृषकका सबै बंगुर एकै पटक मरे
  • खवरदाता

माघ–४,२०७७ ठोरी । ठोरीमा एक कृषकको फर्ममा भएका सबै ११ बंगुर मरेका छन । ठोरी गाउँ पालिका–३ रामनगरमा सोम बहादुर थिङ्गले सञ्चालन गरेको बंगुर फर्ममा रहेका सबै बंगुरहरु एकैपटक मरेका छन् । फर्ममा रहेको २ ओटा माउ बंगुर सहित ११...

नेपालमा कुल २ लाख ६१ हजार ४४ जना निको भए
  • खबरदाता

  माघ–३,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४७७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६१ हजार ४४ रहेको छ । यो ९७।८ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण...

जनताको छातीमा ओलीको लात : नेता पौडेल

काँग्रेसको सडक आन्दोलनले संसद पुनस्थापना कति सम्भव होला ? केपी शर्मा - माघ ३, २०७७ चितवन । नेपाली काग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधामन्त्री केपी ओलीले जनताको छातीमा लात मारेको आरोप लगाएका छन् । काग्रेसले गरेको देशव्यापी विरोध सभाकाक्रममा...

नेता आचार्य भन्छन् : काग्रेस अहिले जनताको अदालतमा
  • खबरदाता

माघ ३, २०७७ चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व वनमन्त्री महेश आचार्यले कांग्रेस अहिले जनताको अदालमा उभिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सँसद विघटन गरेपछि सरकारको विरोधमा उत्रिएको काग्रेसले गरेको आन्दोलनलाई चितवनको राप्तिमा सम्बोधन गर्दै नेता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८